काठमाडौँ- कास्कीमा दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खसेको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि जिल्लामा शान्त वातावरणमा मतदान भइरहेको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानले जानकारी दिए ।
कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् भने ३ सय ४४ मतदान केन्द्र छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।