• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

पूर्वप्रधानमन्त्रीहरूले कहाँ कहाँबाट गरे मतदान?

64x64
नेपाल लाइभ आइतबार, मंसिर ४, २०७९  १३:३९
1140x725

काठमाडौं– पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले आफनो नामावली भएको क्षेत्रमा मतदान गरेका छन्।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन्। उनले साढे १२ बजे भक्तपुर निर्वाचन क्षेत्र २ को सर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति माविबाट मतदान गरेका हुन्।

ओली झापा-५ का उम्मेदवारसमेत रहेका छन्। उनले आफूले आफैँलाई भने मतदान गर्न पाएका छैनन्। उनलाई राप्रपाको समर्थन छ। उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारी छन्। 

ओली झापाबाटै ०४८, ०५१ र ०५६ भएको प्रतिनिधि सभा निर्वाचनमा उनी झापा-६ बाट निर्वाचित भएका थिए। ०६४ मा झापा-७ बाट पराजित भएका उनी ०७० मा झापा-७ बाटै निर्वाचित भए। ०७४ मा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार बनेका उनी झापा-५ बाट निर्वाचित भएका थिए।

पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान चितवन निर्वाचन क्षेत्र ३ शिवनगरस्थित भरतपुर-१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको (क) केन्द्रबाट मतदान गरेका थिए।

उनी गोरखा-२ बाट उम्मेदवार बनेका छन्। उनी एमालेका अब्दुश मियाँ लगायतका उम्मेदवारहरूसँग चुनावी प्रतिस्पर्धामा छन्। उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।

चितवन-३ को उम्मेदवार भए पनि उनी गोरखाबाट उम्मेदवार बनेका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संसदीय यात्रामा ब्रेक लगाएपछि भने दाहाल गोरखा-२ पुगेको हुन्। प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पनि हुन्। 

उनी ०६५ र ०७३ गरी २ पटक प्रधानमन्त्री भइसकेका छन्। प्रचण्ड ०६४ मा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनमा काठमाडौं-१० र रोल्पा-२ बाट विजयी भएका थिए। ०७० मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा सिरहा– ५ बाट विजयी भएका थिए भने काठमाडौं-१० बाट पराजित भएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

०७४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन-३ बाट निर्वाचन भएका थिए। त्यतिबेला उनी एमाले र माओवादी केन्द्रले बनाएको वाम गठबन्धनको साझा उम्मेदवार थिए।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गृहजिल्ला रौतहट-१ स्थित रामजानकी कन्या आधारभूत माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

उनी यो क्षेत्रमा उम्मेदवार समेत छन्। उनी एमालेका अजय गुप्तासँग चुनावी प्रतिस्पर्धा गर्दैछन्। उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। नेपाल ०७४ मा भने काठमाडौं-२ बाट निर्वाचित भएका थिए।

०७८ मा एमाले विभाजनपछि गठन भएको एकीकृत समाजवादीको नेतृत्व उनले गरेका हुन्। ०६६ मा उनी प्रधानमन्त्री पनि थिए।

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका- ९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरे। खनाल प्रतिनिधिसभा सदस्यका लागि इलाम-१ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार हुन्।

एमालेका महेश बस्नेतसँग उनी प्रतिस्पर्धा गर्दैछन्। ०६७ मा उनी प्रधानमन्त्री भएका थिए। 

पूूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाबाट मतदान गरेका छन्।

भट्टराईले पालुङटार नगरपालिका-१ अन्नपूर्ण मावि निर्वाचन केन्द्रबाट मतदान गरेका छन्। उनले यो पाली संसदीय निर्वाचनमा ब्रेक लगाएका छन्। उनी ०६८/६९ मा प्रधानमन्त्री भएका थिए।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफ्नो गृहजिल्ला डडेलधुरास्थित निर्वाचन क्षेत्रको मतदान केन्द्रबाट मतदान गरेका छन्। प्रधानमन्त्री देउवाले आइतबार गृहजिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ रूवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रबाट गरे मतदान गरेका हुन्।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी?
विष्णुमती नदीमा जलसतह खतरा तह पार
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित मंगलबार, भदौ १६, २०८३
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी? मंगलबार, भदौ १६, २०८३
विष्णुमती नदीमा जलसतह खतरा तह पार मंगलबार, भदौ १६, २०८३
रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी : टिमुरेमा भेटिए ९८ वटा शव मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्