• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

सुरु हुँदै २२औं संस्करणको कतार विश्वकपः यस्ता छन् विशेषता

64x64
नेपाल लाइभ आइतबार, मंसिर ४, २०७९  १०:५२
1140x725

काठमाडौं– २२ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिता आज (आइतबार) बाट सुरु हुँदैछ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खाडी राष्ट्र कतारमा धुमधामका साथ हुँदैछ।

नेपाली समयअनुसार आइतबार राति ८:४५ बजेबाट उद्घाटन समारोह हुँदैछ। यसपटकको कतार विश्वकपको आधिकारिक गीत ‘हाया हाया’ हो। यसको अर्थ ‘साथ हुँदा झन् राम्रो’ हुन्छ। उद्घाटन समारोह सकिएपछि ९:४५ बजेबाट उद्घाटन खेल हुँदैछ। आयोजक राष्ट्र कतार र इक्वेडरबीच पहिलो खेल हुनेछ।

मानव अधिकार उल्लंघन, कामदारको मृत्यु जस्ता विषयले पनि कतार विश्वकपले ठूलो आलोचना पनि खेप्यो। रंगशाला निर्माणका बेला आप्रवासी कामदारहरुको मृत्यु, सेवा सुविधा कम जस्ता विषय निकै विवादित बने। एम्नेष्टी इन्टरनेशनलले कामदारहरुलाई ४४० मिलियन अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने माग नै राखेकाे थियो। हरेक ४ वर्षमा आउने विश्वकपभन्दा यो पटकको विश्वकपका केही विशेषता भने फरक छन्। 

पहिलो हिउँदे विश्वकप
जुन–जुलाई महिनामा हुँदै आएको विश्वकप यो पटक भने नोभेम्बर, डिसेम्बरमा हुँदैछ। कतारमा गर्मी ज्यादा हुने भएकाले विश्वकप फुटबलको इतिहासमै पहिलोपटक हिउँदमा विश्वकप सुरु हुन लागेको हो। जुन–जुलाईमा ४४ डिग्रीसम्म तापक्रम पुग्ने कतारमा नोभेम्बर डिसेम्बरमा भने २८ डिग्रीसम्म हुनेछ।

यस पटकको विश्वकप एसियाली मुलुकमा हुन लागेको दोस्रो विश्वकप हो भने मध्यपूर्वी एसियाले आयोजना गरेको पहिलो हो। यसअघि एसियाली राष्ट्र जापान र दक्षिण कोरियामा सन् २००२ को विश्वकप भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

मदिरामा खुकुलो नीति
कतारमा सार्वजनिक स्थलहरुमा मदिरापान गर्न प्रतिबन्ध छ। तर विश्वकपलाई मध्यनजर गरेर कतारले केही खुकुलो नीति लिएको छ। विश्वकपलाई लक्षित गरेर निश्चित स्थानहरुमा मदिरा खुला बनाइएको छ। विभिन्न स्थानहरुमा 'फ्यान जोन' बनाइएको छ जहाँ मदिरा किन्न र पिउन पाइने छ। तोकिएको स्थानभन्दा बाहिर मदिरा पिएमा ६ महिनासम्म कैद वा ८५० अमेरिकी डलरसम्म जरिवाना हुने प्रावधान छ।

पहिलोपटक तीन महिला रेफ्री
कतार विश्वकपको अर्को विशेषता भनेको महिला रेफ्री। पहिलोपटक विश्वकपमा तीन महिला रेफ्रीले खेलाउँदैछन्। महिला रेफ्रीहरुमा जापानकी रेफ्रीद्वय योसिमी यामासिता र रवान्डाकी सालिमा कुमान्सागा र फ्रान्सकी स्टेफानी फ्रापार्ट छन्। पुरुष विश्वकप फुटबलमा महिला रेफ्री अहिलेसम्म भएका थिएनन्।

तोकिएकोभन्दा एक दिन पहिल्यै सुरु
फुटबलको सर्वोच्च निकाय फिफाले नोभेम्बर २१ बाट विश्वकप सुरु हुने आधिकारिक निर्णय गरेको थियो। फिफाको उक्त निर्णय अनुसार उद्घाटन खेल युरोपियन मुलुक द नेदरल्याण्डस र अफ्रिकी मुलुक सेनेगलबीच हुने तय भएको थियो।

Xtrem
Xtrem

तर, उद्घाटनमा खेल आयोजक राष्ट्रले खेल्दै आएकाले पहिलो खेल कतारको हुनुपर्ने माग कतारले गरेपछि विश्वकप एक दिन पहिल्यैबाट सुरु हुने भएको हो। कतारको अनुरोधलाई फिफाले स्वीकार गरेपछि आइतबार कतार र इक्वेडरबाट खेल सुरु हुनेछ।

रंगशालामा एसी
कतारमा अत्यधिक गर्मी हुने भएकैले हिउँदमा विश्वकप आयोजना गरिएको हो। नोभेम्बर डिसेम्बरमा पनि गर्मी नै हुने भएकाले गर्मीबाट जोगिनका लागि कतारले रंगशालामा एसी जडान गरेको छ।

एसी र एअर कन्डिसन जडान गरेर दर्शकलाईलाई गर्मीबाट जोगाउने आयोजक राष्ट्र कतारले जनाएको छ। विश्वकपमा रंगशालामा एअर कन्डिसन र एसी जडान भएको पनि यो पहिलोपटक हो । 

रुसमाथि प्रतिबन्ध
२१ औं संस्करणको आयोजक राष्ट्र रुसले भने विश्वकप खेल्न नपाउने भएको छ। युक्रेनमाथि आक्रमण गरेपछि फुटबलको सर्वोच्च निकाय फिफाले रुसमाथि प्रतिबन्ध लगाएको हो। युरोपेली फुटबल संघ युईएफएले पनि फुटबल गतिविधिमा रुसलाई प्रतिबन्ध गरेको छ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १०:५२
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
अध्यादेशले निष्क्रिय पारेका ८५ ऐनका व्यवस्था जगाउने विधेयकको सरकारले दियो यस्तो जवाफ
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ?
सम्बन्धित सामग्री
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक ग... सोमबार, असोज १२, २०८३
पोर्चुगलमा रोनाल्डो बेन्चमा यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा पोर्चुगलले नर्वेलाई २–१ ले पराजित गरेको छ। क्रिस्टियानो रोनाल्डो बेन्चमा रहेका बेला जोआओ... सोमबार, असोज १२, २०८३
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित विश्वकप विजेता स्पेनले शनिबार इंग्ल्यान्डलाई ३–२ ले पराजित गर्दै नेसन्स लिगमा विजयी सुरुआत गरेको छ। आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, असोज १३, २०८३
अध्यादेशले निष्क्रिय पारेका ८५ ऐनका व्यवस्था जगाउने विधेयकको सरकारले दियो यस्तो जवाफ मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
परराष्ट्रमन्त्री खनाल न्युयोर्कबाट काठमाडौं प्रस्थान मंगलबार, असोज १३, २०८३
सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्