दोलखा– दोलखाको तामाकोशी गाउँपालिकाको गोल्मेश्वर मतदान केन्द्रमा गोली चलेको छ।
मतदान केन्द्रमा अचानक हुलदंगा भएपछि गोली चलाइएको हो।
 
बागमती प्रदेशका डीआईजी किरण बज्रचार्यले एक राउण्ड हवाई फायर भएको बताइन्। अहिले मतदान रोकिएको छ।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।