• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

यी युवा जो दोब्बर-तेब्बर बढी उमेरका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्

64x64
कल्पना घिमिरे मंगलबार, कात्तिक २९, २०७९  ०७:१३
1140x725

काठमाडौं– मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उमेरले २५ वर्षदेखि १०० पुग्नै लागेका उम्मेदवारसम्म मैदानमा छन्। २५ वर्ष उमेरका उम्मेदवार २० जना छन् भने ३० वर्ष मुनिका १ सय ९५ जना युवा उम्मेदवार चुनावी मैदानमा छन्।

यस्तै ६८ वर्ष माथिका मात्र १ सय २० जनाले उम्मेदवारी दिएका छन्।

गोरखा- २ बाट उम्मेदवारी दिएका नेकपा एमालेका अब्दुस मियाँ २९ वर्षका छन्। उनी ९९ वर्षीय टीकादत्त पोखरेलसँग प्रतिस्पर्धामा छन्। पोखरेल मंसिर ४ को चुनावका सबैभन्दा पाका उम्मेदवार हुन्। उनको उमेर अब्दुसको भन्दा तीन गुणा बढी छ।

इलाम- २ बाट ३० वर्षीय प्रकाश सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले नेकपा एमालेका शीर्ष नेता तथा पूर्वसभामुख ६९ वर्षीय सुवासचन्द्र नेम्वाङसँग प्रतिस्पर्धा गर्दैछन्। नेम्वाङ र प्रकाशबीचको उमेर दोब्बर बढीले फरक छ।

झापा- १ बाट २५ वर्षीय विकाश राजवंशीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले आफ्नो उमेरभन्दा झण्डै तीन गुणा बढी उमेरका जनता समाजवादी पार्टीकी ७० वर्षीया राधा थापासँग प्रतिस्पर्धा गर्नु पर्नेछ।

झापा- ५ मा २५ वर्षीय तीर्थेश्वर चौधरी उम्मेदवार बनेका छन्। उनी पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन्। ७० वर्षका ओलीको उमेर चौधरीको भन्दा झन्डै तीन गुणा बढी छ।

सुनिलकुमार शाह मोरङ- २ का स्वतन्त्र उम्मेदवार हुन्।  उनको प्रतिपस्पर्धा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालासँग हुँदैछ। ६८ वर्षीया सुजाताको उमेर शाहको भन्दा दोब्बर छ।

मोरङ- ६ मा २७ वर्षीय स्वतन्त्र उम्मेदवार सुशील खड्का र ७२ वर्षीय कांग्रेस नेता डा. शेखर कोइरालासँग प्रतिस्पर्धा हुँदैछ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी सुनसरी- ३ मा पिछडावर्ग निषाद दलित जनजाति पार्टीबाट २५ वर्षीय कुन्दन बहरदार चुनावी मैदानमा छन्। उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग हुँदैछ। गच्छदार ६८ वर्षका भए। गच्छदारको उमेर कुन्दनको भन्दा गच्छदार दुई गुणाभन्दा धेरै छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका २५ वर्षीय निरञ्जनप्रसाद कुशहवाले सप्तरी- १ बाट उम्मेदवार हुन्। उनी आफूभन्दा तीन गुणा बढी उमेरका जनता समाजवादी पार्टीका नेता नवल किशोर साह सुडीसँग प्रतिस्पर्धामा छन्। सुडी ७३ वर्षका भए। 

धनुषा- २ का स्वतन्त्र उम्मेदवार बद्रीप्रसाद यादव पनि २५ वर्षकै भए। उनी जनता समाजवादीका ७३ वर्षीय आनन्द यादवसँग प्रतिस्पर्धा गर्दैछन्।

महोत्तरी- ३ बाट स्वतन्त्र उम्मेदवार बनेका २९ वर्षीया सर्विन्द्र यादव र ३० वर्षीया इन्द्रजितकुमार यादव ८० वर्षीय महन्थ ठाकुरसँग प्रतिस्पर्धा गर्दैछन्। लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता ठाकुर उनीहरुभन्दा झन्डै तीन गुणा जेठा हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सर्लाही- २ बा स्वतन्त्र उम्मेदवार बनेका श्रवण साह २७ वर्षका भए भने अर्का उम्मेदवार सतीशकुमार चौधरी २८ वर्षका। उनीहरुको प्रतिस्पर्धा ८५ वर्षीय महिन्द्र राय यादविसँग हुनेछ।

रौतहट- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका मिस्टर सूर्यदेव कोइराला, स्वतन्त्र उम्मेदवार राहुलकुमार मिश्र, मोहम्मद जिउल हक र नेपाल सुशासन पार्टीका रंजितकुमार पटेल उम्मेदवार छन्। उनीहरु सबैको उमेर ३० वर्ष मुनि छ। उनीहरुले ६९ वर्षीया एकिकृत समाजवादीका शीर्ष नेता माधवकुमार नेपालसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

यस्तै, रौतहट- ३ मा स्वतन्त्र उम्मेदवार २५ वर्षका सुरेश कुमार यादव छन्। उनीसँग प्रतिपर्धामा निकै पाको उमेका स्वतन्त्रकै महेन्द्रप्रसाद चौधरी छन्। चौधरी अहिले ७० वर्ष पुगिसकेका छन्।

पर्सा- १ का स्वतन्त्र उम्मेदवार २७ वर्षीया नौसाद अन्सारी लोकतान्त्रिक समाजवादी पार्टीका ७५ वर्षीय लक्ष्मणलाल कर्णसँग प्रतिस्पर्धामा छन्। उनीहरुबीच तीन गुणाको उमेर अन्तर छ।

काठमाडौं- ५ बाट स्वतन्त्र उम्मेदवार २७ वर्षीया रन्जु न्यौपाने नेकपा एमालेका शीर्ष नेता ६८ वर्षीय ईश्वर पोखरेलेसँग प्रतिस्पर्धा गर्नेछन्। रन्जुभन्दा ईश्वरको उमेर दुईगुणा भन्दा बढी धेरै छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  ०७:१३
  • #चुनाव_२०७९
  • #उम्मेदवार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्