• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

‘जीवन जीवनकै खोजी हो, जीवनकै उत्खनन् हो’

64x64
रिखिराम जिसी शनिबार, कात्तिक १९, २०७९  २१:२९
1140x725

पोखरा- समाज र राजनीतिको बारेमा लेखिरहने लेखक खगेन्द्र संग्रौलाले आफ्नै बारेमा पनि लेखेका छन्। उनी आफैंलाई आफ्ना बारेमा लेख्न त्यति मजा भने लाग्दैनथ्यो। झन् जीवनी लेख्ने प्रस्ताव आउँदा सुरुमा त ठाडै अस्वीकार नै गरेका थिए। 

संग्रौलाकै शब्दमा साथीभाइको जिद्दीका अघि उनको जोर चलेन। प्रस्ताव स्वीकारे। र, लेखक उज्ज्वल प्रसाईंले खगेन्द्रको जीवनी पुस्तक लेखे- एक बागी, खगेन्द्र संग्रौलाको साधना र संघर्ष।

आफ्नै पुस्तकको विमर्शमा शनिबार संग्रौला पोखराको हिमालय रिडर्स कर्नरमा उपस्थित थिए। उनले आफू लेखेर बाँच्ने लेखक नभई श्रीमतीको कमाइमा बाँचेको उनले सुनाए। भने, ‘यो पुस्तक पढेपछि मेरी श्रीमती र छोरी खुसी भए किनभने यहाँ उनीहरुको पनि नाम रहेछ।’

उनले कोही व्यक्ति एक्लै केही नबन्ने वरिपरिका मान्छे र उसको वैचारिकीले ऊ बन्ने बताउँदै आफ्नो लेखकीय व्यक्तित्व निर्माणको जस श्रीमतीलाई सुम्पिए। 

जीवन जीवनकै खोजी भएको संग्रौलाले बताए। ‘जीवन जीवनकै खोजी हो, जीवन जीवनकै उत्खनन् हो, जीवन जीवनको उद्घाटन हो,’ उनले भने, ‘अनेक ठेस र ठक्करहरुको विभिन्न संयोग हो।’ उनले जीवन के हो भन्ने थाहा भए यसको अस्तित्व नै नहुने सुनाए। 

जिन्दगीमा लेख्न र पढ्नबाहेक केही नजानेको सुनाउँदै उनले आफू जीवन लेख्न लायक नरहेको दोहोर्याए। उनले पुस्तकलाई जोगाउने भनेको विवेकलाई जोगाउनु भएको उल्लेख गरे। 

लेखक उज्ज्वल प्रसाईंले नेपालमा जीवनी खासै नलेखिएको भन्दै दुईचार पुस्तकको नाम लिए। ‘कुनै पनि व्यक्तिको महत्वलाई समातेर समाज बुझाउन जीवनी लेखिन्छ, मलाई यो जीवनी लेख्न साढे ६ वर्ष लाग्यो, राइटिङलाई रिभिजिट गरे, ६ वर्ष नेपाली समाजकै अन्वेषण गरे। प्रसाईंले भने, ‘अरु ३/४ सय पेज लेख्न सकिन्थ्यो, छुट्यो।’ 

कवि कल्पना चिलुवाल, लेखक गनेस पौडेल र अनुसन्धाता शेखर पराजुलीले बागीमाथि विचार राखेका थिए। बागीमा तत्कालीन सामाजिक राजनीतिक परिवेश आएको चिलुवालले बताइन्। ‘किताबले त्यो बेलाको समय बुझ्न सहयोग गरेको छ,’ चिलुवालले भनिन्, ‘पुस्तकमा खगेन्द्र संग्रौलालाई मात्र पढ्दैनौं, तत्कालीन सामाजिक संस्कार, राजनीतिक परिवेश पढ्दै जान्छौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

संग्रौला पञ्चायतकालदेखि नै बागी लेखकका रुपमा परिचित रहेको उनको भनाइ थियो। पुस्तकमा संग्रौलाको प्रशंसासँगै आलोचना पनि गरिएको कवि चिलुवालले जानकारी दिइन्। ‘पुस्तकमा संग्रौलाको प्रशंसा मात्रै गरिएको छैन, कटु आलोचनाहरुलाई हुबहु राखिएको छ। किताब प्रशंसाको पुलिन्दा मात्रै बनेको छैन,’ उनले भनिन्। 

यो पुस्तक अनुसन्धानको उपज भएको अनुसन्धाता पराजुलीले बताए। ‘राजनीतिक र सामाजिक परिवेशको विशद व्याख्या छ, यो किताब अनुसन्धानको उपज हो भन्न कुनै दकस मान्नु पर्दैन,’ उनले भने। 

ठूलो क्यानभासमा चित्र कोरेजस्तो गरी लेखकले संग्रौलाको जीवनी लेखेको अनुसन्धाता पराजुलीले सुनाए। पुस्तकमा संग्रौलाको कमजोरीहरु पनि समेटिएकाले प्रशंसाको पुलिन्दा नभएको उनको भनाइ थियो। 

अनुसन्धाता पराजुलीले खगेन्द्र संग्रौला निडर लेखक रहेको बताए। ‘उहाँको जरो र किलो विचारमा छ, निश्चित जीवन दर्शन छ, देखेको कुरा लेखिहाल्ने उहाँ ब्रह्मले देखेको लेखिहाल्ने निडर लेखक हुनुहुन्छ,’ उनले भने, ‘लोकतन्त्र सबैका लागि बराबरी हुनुपर्छ भन्ने विचार उहाँमा छ।’ 

Xtrem

Xtrem

संग्रौलाको लेखनमा नेपाली रैथाने बोलीको बेग्लै किसिमको कौशल रहेकाले लेखन मिठो हुने पराजुलीले सुनाए। ‘उहाँको लेख पढेर गाली गर्न सकिन्छ, प्रशंसा गर्न सकिन्छ तर बेवास्ता गर्न सकिन्न,’ उनले भने। लेखक गनेस पौडेलले अरुलाई आलोचना गर्ने संग्रौलामा आफ्नो आलोचना सुन्ने खुबी रहेको सुनाए।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  २१:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्