काठमाडौं– सत्ता गठबन्धनमा आबद्ध दलहरूले सहमतिका उम्मेदवारको सूची सार्वजनिक गरेका छन्।
सहमतिका उम्मेदवारको सूची सार्वजनिक गरिएको उनीहरू शुक्रबार संयुक्त विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
केही स्थानमा मित्रवत् प्रतिस्पर्धा हुने विज्ञप्तिमा जनाइएको छ।
हेरौं विज्ञप्ति:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।