• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

च्याम्पियन्स लिगका ८ खेलः पिएसजी र चेल्सी अन्तिम १६ मा, युभेन्ट्स बाहिरियो 

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ९, २०७९  १५:२६
1140x725

काठमाडौं– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन्।

मंगलबार राति भएको समूह ‘एच’को खेलमा इजरायली क्लब मकाबी हाइफामाथि ७–२ गोल अन्तरको सानदार जित निकाल्दै फ्रेन्च च्याम्पियन पिएसजी एक खेलअगावै अन्तिम १६ मा पुग्न सफल भएको हो।

पिएसजीको जितमा लियोनल मेसी र केलियन एम्बापेले २–२, नेइमार र कार्लोस सोलेरले १–१ गोल गरे। एक गोल भने पिएसजीले उपहार पाएको थियो। हाइफाका सेन गोल्डबर्गले आत्मघाती गोल गरेका थिए।

यस्तै, हाइफाका अब्दौलाए सेकले २ सान्त्वना गोल फर्काएका थिए।

समूह ‘ई’को खेलमा अष्ट्रियन क्लब रेडबुल साल्जबर्गलाई २–१ गोल अन्तरले हराउँदै चेल्सी समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ। साल्जबर्गको अन्तिम १६ मा पुग्ने सम्भावना पनि जीवितै छ। हाइफा भने प्रतियोगिताबाट बाहिरिइसकेको छ।

यता, दुई पटकको विजेता इटालियन क्लब युभेन्ट्स भने प्रतियोगिताबाट बाहिरिएको छ। समूह ‘एच’अन्तर्गत मंगलबार राति नै भएको खेलमा पोर्चुगिज क्लब बेन्फिकासँग ४–३ गोल अन्तरले पराजित हुँदै युभेन्ट्स पहिलो चरणबाटै बाहिरिएको हो।

अर्को इटालियन क्लब एसी मिलानले भने अन्तिम १६ मा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। समूह ‘ई’को खेलमा क्रोएसियन क्लब डाइनामो जाग्रेबलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै मिलानले सम्भावना बलियो बनाएको हो। हारसँगै जाग्रेब प्रतियोगिताबाट बाहिरिएको छ।

यसअघि नै अन्तिम १६ मा पुगिसकेको साविक विजेता रियल म्याड्रिडले भने हार ब्यहारेको छ। समूह ‘एफ’को खेलमा स्पेनिस च्याम्पियन रियल जर्मन क्लब आरबी लाइपजिगसँग ३–२ गोल अन्तरले पराजित भएको हो। यो जारी प्रतियोगितामा रियलको पहिलो हार हो । यता, जितसँगै लाइपजिगले अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी, समूह ‘जी’को खेलमा स्पेनिस क्लब सेभिल्लाले डेनिस क्लब कोपनहेगनलाई ३–० को भारी अन्तरले हराएको छ। जितका बाबजुद सेभिल्ला अन्तिम १६ मा जाने सम्भावना सकिएको छ। कोपनहेगन भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो।

यसै समूहको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्ड र इंग्लिस क्लब म्यानचेस्टर सिटीले गाेलरहित बराबरी खेलेका छन्। यस नजिताले डर्टमुण्ड अन्तिम १६ मा पुगेको छ। सिटी भने समूह विजेता बन्दै यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।

समूह ‘एफ’को खेलमा स्कटिस क्लब सेल्टिक र युक्रेनी क्लब साक्तर डोनेस्कले १–१ गोलको बराबरी खेलेका छन्। सेल्टिक प्रतियोगिताबाट बाहिरिइसकेको छ भने डोनेस्कको नकआउटमा पुग्ने झिनो सम्भावना जीवितै छ।

हालसम्म ९ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन्। च्याम्पियन्स लिगमा बुधबार राति पनि ८ खेल हुनेछन्।

Xtrem

Xtrem

यी हुन् अन्तिम १६ मा पुगेका टोली :

यो पनि पढ्नुहोस

च्याम्पियन्स लिग: अन्तिम १६ मा पुग्नलाई कुन समूहमा कसको पल्ला भारी?

 

 
  
 

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  १५:२६
  • #च्याम्पियन्स लिग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
कोशीदेखि बागमतीसम्मका एमाले नेतासँग ओलीको भर्चुअल सम्बोधन
सम्बन्धित सामग्री
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक ग... सोमबार, असोज १२, २०८३
पोर्चुगलमा रोनाल्डो बेन्चमा यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा पोर्चुगलले नर्वेलाई २–१ ले पराजित गरेको छ। क्रिस्टियानो रोनाल्डो बेन्चमा रहेका बेला जोआओ... सोमबार, असोज १२, २०८३
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित विश्वकप विजेता स्पेनले शनिबार इंग्ल्यान्डलाई ३–२ ले पराजित गर्दै नेसन्स लिगमा विजयी सुरुआत गरेको छ। आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट मंगलबार, असोज १३, २०८३
कोशीदेखि बागमतीसम्मका एमाले नेतासँग ओलीको भर्चुअल सम्बोधन मंगलबार, असोज १३, २०८३
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्