Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

च्याम्पियन्स लिग: अन्तिम १६ मा पुग्नलाई कुन समूहमा कसको पल्ला भारी?

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ८, २०७९  १५:०५
1140x725

काठमाडौं – युइएफ च्याम्पियन्स लिग फुटबलमा आजबाट समूह चरणका पाँचौं चरणका खेल सुरु हुँदैछन्। समूह चरणका चार खेल सकिँदासम्म अन्तिम १६ (नकआउट चरण)मा पुग्ने पाँच टोलीको टुंगो लागिसकेको छ। बाँकी ११ टोलीको भन्ने टुंगो लाग्न बाँकी नै छ। 

इ्रंग्लिस क्बल म्यानचेस्टर सिटी २ खेल खेल्न बाँकी छँदै नकआउट चरणमा प्रवेश गर्दा उसका लिग प्रतिद्वद्वी लिभरपुल, चेल्सी, टोटनहम हटस्पर भने नकआउट चरण प्रवेशका लागि संघर्षरत छन्।

समूह चरणका ४ खेल सकिँदासम्मको अवस्था यस्तो:

समूह ‘ए’ 

समूह ‘ए’मा मा १२ अंकसहित इटालियन सिरी ए क्लब नापोली नकआउट चरणमा प्रवेश गरिसकेको छ। अंक खाता खोल्न नसकेको स्कटिस क्लब रेन्जर्स आउट भइसकेको छ। यही समूहमा रहेको इंग्लिस क्लब लिभरपुल र डच क्लब आयाक्सको दुवैको नकआउट चरण प्रवेशको सम्भावना बाँकी नै छ। 

नकआउट चरण प्रवेशका लागि लिभरपुललाई केही सहज छ। खेल्न बाँकी २ खेलमध्ये कुनै एकमा बराबरी गरेमात्रै पनि लिभरपुल नकआउट चरणमा प्रवेश गर्छ। आयाक्सले भने आफ्ना दुवै खेल जितेरमा मात्रै पुग्दैन लिभरपुलको नतिजासमेत कुर्नुपर्ने हुन्छ।

समूह ‘बी’

यो समूहबाट १० अंकसहित शीर्ष स्थानमा रहेको बेल्जियन च्याम्पियन क्लब ब्रागा नकआउट चरणमा प्रवेश गरिसकेको छ। ६ अंकसहित पोर्चुगिज क्लब पोर्टो दोस्रो र ४ अंकसहित स्पेनिस क्लब एट्लेटिको मड्रिड तेस्रो स्थानमा छन्। यी दुवैको नकआउट चरण प्रवेश गर्ने सम्भावना छ। पोर्टोले एट्लेटिकोलाई हराएमा उ सिधै नकआउट चरणमा प्रवेश गर्नेछ।

nimb
nimb
Ncell 2
Ncell 2

एट्लेटिकोले पोर्टोलाई हराएमा अन्तिम खेलबाट मात्रै नकआउट चरणमा पुग्ने टोलीको टुंगो लाग्नेछ। यो समूहबाट ३ अंकसहित पुछारमा रहेको जर्मन क्लब बायर्न लेभरकुसनको पनि नकआउट चरणमा पुग्ने झिनो आशा बाँकी नै छ। यसका लागि उसले मात्रैै जितेर पुग्दैन अन्यको नतिजामा समेत भर पर्नुपर्ने हुन्छ।

समूह ‘सी’

१२ अंकसहित शीर्ष स्थानमा रहेको अर्को जर्मन क्लब बायर्न म्युनिख नकआउट चरणमा प्रवेश गरिसकेको छ। खाता नै खोल्न नसकेको चेक क्लब भिक्टोरिया प्लाजान भने आउट भइसकेको छ।

यो समूहबाट अब इटालियन क्लब इन्टर मिलान र स्पेनिस क्लब बार्सिलोनामध्ये एक टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । आगामी खेलमा इन्टरले भिक्टोरियालाई हराएमा बार्सिलोना सिधै आउट हुनेछ। इन्टरले भिक्टोरियासँग हारेमा वा बराबरी खेलमा भने बार्सिलोनाको नकआउट चरण प्रवेशको सम्भावना जिवितै रहन्छ।

त्यसका लागि बार्सिलोनाले बाँकी रहेका दुबै खेल जित्नुपर्ने हुन्छ। बार्सिलोनाले बायर्न र भिक्टोरियासँग खेल्न बाँकी नै छ।

समूह ‘डी’

समूह ‘डी’मा रहेका चारै टोली (टोटनहम, मार्सेई, स्पोर्टिङ लिस्बन र फ्रान्कफर्ट)को नकआउट चरण प्रवेश गर्ने सम्भावना छ। समान चार खेल खेल्दा इंग्लिस क्लब टोटनहमको ७, फ्रेन्च क्लब मार्सेई र पोर्चुगिज लिस्बनको समान ६ र जर्मन क्लब फ्रान्कफर्टको ४ अंक छ। 

टोटनहमले अबको खेलमा लिस्बनलाई हराएमा सिधै नकआउट चरणमा प्रवेश गर्नेछ। टोटनहामले लिस्बनलाई हराएको अवस्थामा मार्सेईले पनि फ्रान्कफर्टलाई हरायो भने उ पनि नकआउट चरण प्रवेश गर्नेछ। 

समूह ‘ई’

यो समूहका पनि चारै टोलीको नकआउट चरणको प्रवेश सम्भावना जिवितै छ। ७ अंकसहित इंग्लिस क्लब चेल्सी शीर्ष स्थानमा, ६ अंकसहित अष्ट्रियन क्लब साल्जबर्ग दोस्रो, समान ४ अंकसहित इटालियन च्याम्पियन एसी मिलान तेस्रो तथा क्रोएसियन क्लब डाइनामो जाग्रेब चौथो स्थानमा छन्।

साल्जबर्गलाई हराएमा चेल्सी सिधै नकआउट चरण प्रवेश गर्ने सम्भावना छ। यदि, चेल्सीले साल्जबर्गसँग बराबरी खेल्यो र एसी मिलानले डाइनामो जाग्रेबलाई हरायो भने अन्तिम खेलबाट नकआउट पुग्ने टोलीको टुंगो लाग्नेछ ।

समूह ‘एफ’

यो समूहबाट १० अंकसहित स्पेनिस च्याम्पियन रियल मड्रिड नकआउट चरणमा प्रवेश गरिसकेको छ । जम्माजम्मी १ अंक जोडेको स्कटिस क्लब सेल्टिक आउट भइसकेको छ। जर्मन क्लब आरबी लाइपजिग र युक्रेनी क्लब साख्तर डोनेस्कको नकआउट चरण प्रवेश गर्ने सम्भावना बाँकी छ।

अबको खेलमा लाइपजिगले रियललाई हराएमा उ सिधै नकआउट चरणमा प्रवेश गर्नेछ। युरोपा लिगमा कायमै रहन सेल्टिकलाई पनि जित्नैपर्ने दबाब छ।

समूह ‘जी’

इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी दुई खेल बाँकी छँदै १० अंक जोडेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। ७ अंक जोडेको जर्मन क्लब बोरुसिया डर्टमुण्ड, २ अंक जोडेको स्पेनिस क्लब सेभिल्ला र २ अंक नै जोडेको डेनिस क्लब कोपनहेगन नकआउट चरणका लागि संघर्षरत छन्।

डर्टमुण्डले अबको खेलमा सिटीलाई हराएमा उ सिधै नकआउट चरणमा प्रवेश गर्नेछ। यदि, सेभिल्ला र कोपनहेगनले बराबरी खेलेमा पनि डर्टमुण्डको अन्तिम १६ मा प्रवेश गर्नेछ।

समूह ‘एच’

यो समूहबाट पनि चारै टोलीको नकआउट चरण प्रवेश गर्ने सम्भावना जिवितै छ। ८ अंकसहित फ्रेन्च च्याम्पियन पिएसजी पहिलो, ८ अंकसहित नै पोर्चुगिज क्लब बेन्फिका दोस्रो र समान ३–३ अंकसहित इटालियन क्लब युभेन्ट्स तेस्रो तथा इजरायली क्लब मक्काबी हाइफा चौथो स्थानमा छन् ।

मंगलबार राति हुने खेलमा पिएसजी र बेन्फिका दुवै विजयी भएमा यी दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। यदि, यी दुवै खेल बराबरी भएमा अन्तिम खेलबाट नकआउट पुग्ने टोलीको टुंगो लाग्नेछ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १५:०५
  • #च्याम्पियन्स लिग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ शुक्रबार, वैशाख ४, २०८३
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति शुक्रबार, वैशाख ४, २०८३
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध शुक्रबार, वैशाख ४, २०८३
फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्