• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गायिका जेरुसा बेपत्ता घटना : ‘कसरी डुबेर मर्न सकिन्छ’ भनेर ‘गुगल सर्च’ गरेको भेटियो

सुसाइड नोटमा किन लेखिन् जेरुसाले ‘बागमती खोला’? 
64x64
नारायण अधिकारी मंगलबार, कात्तिक १, २०७९  १४:४६
1140x725

काठमाडौं– गत असोज ६ गते साँझ साढे ७ बजेदेखि गायिका जेरुसा राई बेपत्ता भइन्। कसैलाई केही नभनी ललितपुरको धोबिघाटस्थित घरबाट उनी साँझ बाहिरिएकी थिइन्। राति अबेरसम्म पनि उनी घर फर्किनन्।

गुहँ गोरो, कालो कपाल भएको, ५ फिट ३ इन्च उचाई, कालो हाफ बाहुलाको सर्ट र कालो पाइन्ट लगाएकी जेरुसा घरबाट बेपत्ता भएपछि आमा इश्का घिमिरेले खोजी गरिदिन भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्। गायिका जेरुसा बेपत्ता भएको जानकारी आएपछि जिल्ला प्रहरी परिसरले उनको खोजी कार्य सुरु गरेको थियो। अहिले पनि खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ। 

तर, गायिका जेरुसाको खोजीमा जुटेको एक महिना बित्न लाग्दा समेत उनको बारेमा अहिलेसम्म कुनै तथ्य प्रहरीले फेला पार्न सकेको छैन। परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले नेपाल लाइभसँग भने, ‘हराएको भनिएको राति ८ बजेसम्म बागमती नदी छेउसम्म उनी पुगेको देखिन्छ। त्यसपछिको अवस्थाबारे अहिलेसम्म केही पत्ता लगाउन सकिएको छैन।’

कोठामै मोबाइल छाडेर गएकी जेरुसाको अवस्था अहिलेसम्म अज्ञात छ। मोबाइल नै नबोकेकाले पनि खोजीमा समस्या भएको एसएसपी पोखरेलले बताए। 

३१ वर्षीया गायिका जेरुसा गत असार २७ गते अमेरिकाबाट नेपाल आएकी थिइन्। उनी धोबिघाटमा आमासँग बस्दै आएकी थिइन्। एकाएक घरबाट वेपत्ता भएको सूचना आएपछि अनुसन्धानमा जुटेको प्रहरीले उनको कोठाबाट ‘सुसाइड नोट’ समेत भेटेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस

‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता

सुसाइड नोटमा ‘बाबुआमालाई धन्यवाद’ भन्दै आफू बिदाई हुने संकेत गरिएको पाइएको प्रहरी स्रोतले जनाएको छ। सुसाइड नोटको पुछारमा बागमती खोला भनेर लेखिएको समेत भेटिएको छ। ‘पुछारमा बागमती खोला भनेर लेखिएको छ। अरु केही पनि लेखिएको छैन’ प्रहरी स्रोतले भन्यो। 

सुसाइड नोटमा किन बागमती खोला लेखियो भन्नेबारे प्रहरीले अनुसन्धान गरेको थियो। सो क्रममा नयाँ तथ्य भेटिएको छ। बागमती खोला लेखेको सुसाइड नोट भेटिएपछि प्रहरीले गायिका जेरुसाको मोबाइल तथा प्याडहरु समेत अनुसन्धान गरेको थियो। सो क्रममा मोबाइल तथा प्याडमा ‘कसरी पानीमा डुबेर मर्न सकिन्छ?’ लेखेर सर्च गरेको पाइएको छ। 

ललितपुर प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘गायिकाको मोबाइल तथा अन्य डिभाइसको हिस्ट्री हेर्दा उनले कसरी पानीमा डुबेर मर्न सकिन्छ भनेर सर्च गरेर हेर्ने गरेको पाइयो।’

सुसाइड नोटमा बागमती खोला लेख्नु, कसरी डुबेर मर्न सकिन्छ भनेर गुगल तथा युट्युबमा खोज्नु र बागमती नदी किनारसम्म जेरुसा गएको देखिनुले उनले आत्महत्या गरेको हुनसक्ने प्रहरी विश्ेलषण छ। 

प्रहरीको यो विश्लेषणलाई बल पुग्नेगरि हराएको केही दिनपछि प्रहरीकोमा एउटा सूचना समेत आएको थियो। बागमती नदीमा एक महिलाको शव भेटिएको भन्दै प्रहरीमा खबर आएको थियो। त्यसपछि परिसर ललितपुरको टोली घटनास्थल पुगेको थियो। 

‘हामी घटनास्थल पुग्दा शव भने भेटिएन। तर, हामीलाई खबर गर्ने व्यक्तिले भने प्रत्यक्ष आफैंले देखेको बताएका थिए। बाढी आएकाले बगाएर लगेको पनि हुनसक्छ’, ती अनुसन्धान अधिकृतले नेपाल लाइभसँग भने।

गायिका जेरुसा बेपत्ता भएपछि खोजी कार्यमा सहयोग गर्न भन्दै ललितपुर प्रहरी अपिल समेत गरेको थियो। अहिले पनि विभिन्न माध्यममार्फत् खोजी कार्य भइरहेको एसएसपी पोखरेलले बताए। 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
कांग्रेसको रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन बुधबार, भदौ १०, २०८३
कांग्रेसले बोलाएको आकस्मिक बैठकमा के–के भए निर्णयहरु? बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्री बालेन्द्रलाई भारतीय प्रधानमन्त्री मोदीको फोन, नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता बुधबार, भदौ १०, २०८३
बाढी प्रभावित आफ्ना नागरिकलाई सम्पर्कमा आउन भारतीय दूतावासको आग्रह बुधबार, भदौ १०, २०८३
भोटेकोशी बाढी : काठमाडौँका विभिन्न अस्पतालमा २५ घाइतेको उपचार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्