काठमाडौं– काठमाडौं महानगरपालिकाले अनधिकृत रूपमा बनेको किरियापुत्री घर हटाएको छ।
महानगरले शुक्रबार थापाथलीमा रहेको किरियापुत्री भवन भत्काएको हो। विगत केही समय अगाडिदेखि महानगरले अनधिकृत रूपमा बनेका घर–टहरा हटाउँदै आएको छ।
दशैं अगाडिबाट नै अनधिकृत संरचना हटाउने अभियान सुरु गरेको महानगरले फेरि उक्त कार्य जारी राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।