• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपाली क्रिकेटकाे ‘भविष्य’ निर्माण गर्दै शक्ति गौचन

64x64
प्रतिक पौडेल बिहीबार, असोज २०, २०७९  १२:२२
1140x725

बुटवल– नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलियो खम्बाका रूपमा परिचित शक्ति गौचनले तीन वर्षअघि क्रिकेट खेलबाट सन्यास लिए।

जीवनको पहिलो ‘इनिङ’ काे १८ वर्ष क्रिकेट खेलेर बिताएका शक्तिले दोस्रो ‘इनिङ’ भने राष्ट्रका लागि खेलाडी उत्पादन गरेर बिताउने निर्णय लिएका छन्।

सन्यासपछि दुई युवा खेलाडी कुशल मल्ल र सुशान भारीलाई नेपाली क्रिकेट टोलीमा छनोट गराएर एक हदसम्म प्रमाणित गरेका शक्ति अहिले क्रिकेटका ‘भविष्य’ निर्माणमै व्यस्त छन्।

भैरहवामा रहेको शक्ति गौचनको स्टार क्रिकेट एकेडमी सन् २००९ मा स्थापना भएको हो। एकेडमीबाट हालसम्म विभिन्न उमेर समूहका पाँच जना खेलाडी राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

शक्तिले एकेडेमीमा मुख्य रुपमा १६ वर्ष उमेर समूहका खेलाडीहरुलाई बढी प्रथामिकता दिने गरेका छन्। उनले उक्त उमेर समूहका खेलाडीलाई एकेडेमीमै रहेको छात्रावासमा राखेर सिकाउने गरेका छन्।

शक्ति भन्छन्, 'मेरो ध्यान क्रिकेट खेलाडी उत्पादनमै छ।' उनले राम्रा खेलाडी खोज्नका लागि विभिन्न जिल्लामा ट्यालेन्ट हन्ट गर्ने गरेको बताए।

नेपालले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाएसँगै क्रिकेटप्रतिको क्रेज दिन प्रतिदिन बढ्दो छ। तर खेलाडी उत्पादनका लागि सरकारले खासै लगानी गरेको छैन।

एकातिर सरकारी लगानीको अभाव, अर्कातिर स्कुले विद्यार्थीको आकर्षण, त्यही कारण तीन वर्षअघि खेलाडी जीवनबाट सन्यास लिएका शक्ति खेलाडी उत्पादनमा लागेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

एकेडेमीमा अहिले करिब ५० खेलाडीले शक्तिसँग प्रशिक्षण लिइरहेका छन्। शक्तिको एकेडमीमा अहिले रुपन्देही बाहेक अर्घाखाँची, दाङ र म्याग्दी लगायत जिल्लाका खेलाडी क्रिकेट सिक्दै आएका छन्। तिनैमध्येका हुन् दाङका शुभम खनाल।

शुभम भन्छन्, 'शक्ति दाइसँग क्रिकेट सिक्नकै लागि एकेडमीको छात्रावासमा बसिरहेको छु।' 

शक्तिले राम्रो सिकाउने भएकोले घर छोडेर, आमाबुबाबाट टाढा बसेर क्रिकेट सिकिरहेको शुभमले बताए।

एकेडेमीमा अत्याधुनिक पूर्वाधार सहितको इन्डोर क्रिकेट हल छ। जबकी, अहिलेसम्म सरकारले राष्ट्रिय टोलीकै लागि इन्डोर क्रिकेट हल बनाएको छैन। शक्तिको एकेडेमीमा क्रिकेट सिक्न आउने खेलाडीको आकर्षण बढ्दो छ। छात्राबासमै राखेर क्रिकेट सिकाउन पाउँदा अभिभावक पनि हर्षित छन्।

Xtrem

Xtrem

शुभमका बुबा केशव खनाल भन्छन्, 'शक्ति गौचनसँग क्रिकेट सिकाउनका लागि छोरालाई घरभन्दा धेरै टाढा राखेका हौं।' 

खनालका अनुसार गौचनकहाँ आएपछि शुभमको क्रिकेट खेल झन् राम्रो बन्दै गएको छ।

शक्तिले खेलाडी उत्पादनका लागि एकेडेमीमा चार करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन्। खेलाडीको संख्या बढ्न थालेपछि नजिकको ओमसतिया गाउँपालिका- २ को कर्मडाँडा खेल मैदानमा समेत अभ्यास गराउँदै आएका छन्।

प्रतिभावान खेलाडी उत्पादन गरी नेपाललाई टेस्ट खेल्ने राष्ट्र बनाउनु मुख्य लक्ष्य भएको शक्तिको भनाइ छ। जसका लागि शक्तिले आफ्नै बुवाको स्मृतिमा विगत चार वर्षमा चारवटा राष्ट्रिय स्तरका खड्कप्रसाद गौचन मेमोरियल अण्डर-१६ राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता सम्पन्न गरिसकेका छन्।

शक्तिका अनुसार निकट भविष्यमा राष्ट्रिय टोलीमा समावेश गराउने लक्ष्य सहित एकेडमीका २५ खेलाडी तयारी अवस्थामा रहेका छन्। आफ्नो खेल करिअरमा शक्ति बलिङ र ब्याटिङ दुवैमा चम्किएका थिए। 

युवा क्रिकेटरका  लागि उनी आफैं एक एकेडेमी हुन्।  क्रिकेटमा भविष्य खोज्नेलाई उनले आफ्नो अनुभव र ज्ञान कति बाँड्न सक्छन् तथा लक्ष्यमा कति सफल हुन्छन्  त्यो भने भविष्यमा देखिने छ।

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
आईएल टी-२० अक्सनमा दीपेन्द्र ‘अन्सोल्ड’ नेपाली राष्ट्रिय टी–२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी यूएईको इन्टरनेशनल लिग (आईएल) टी-२० मा अन्सोल्ड भएका छन्। दीपेन्द्र... शुक्रबार, असोज १६, २०८३
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २०औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ। नेपाली टोली आज राति जापानको टोकियोबाट... शुक्रबार, असोज १६, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक भारतले आफ्नो ५२ वर्ष लामो एकदिवसीय क्रिकेट इतिहासमा पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याएको छ। गुवाहाटीमा बुधबार भएक... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय शुक्रबार, असोज १६, २०८३
जर्मनीको पहिलो जित शुक्रबार, असोज १६, २०८३
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची शुक्रबार, असोज १६, २०८३
बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका प्रमुख सडकखण्ड अवरुद्ध शुक्रबार, असोज १६, २०८३
आईएल टी-२० अक्सनमा दीपेन्द्र ‘अन्सोल्ड’ शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्