• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मालपोतदेखि वडासम्मका नक्कली कागजात बनाएर हङकङबाट आएकी महिलाबाट ठगियो एक करोड 

64x64
नारायण अधिकारी सोमबार, असोज ३, २०७९  १७:४१
1140x725

काठमाडौं– मालपोत कार्यालयदेखि वडा कार्यालयसम्मका नक्कली कागजात बनाएर एक महिलाबाट एक करोड रुपैयाँ ठगी भएको पाइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले जग्गा हत्याउन नक्कली कागजात बनाउने र बैनावापत एक करोड रुपैयाँ फरार भएको समूहलाई पक्राउ गरेपछि उक्त विषय सार्वजनिक भएको हो। 

सीआईबीले विभिन्न मितिमा उक्त गिरोहका ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौंको नागार्जुन नगरपालिका–८ घर भइ गोकर्णेश्वर नगरपालिका–७ माकलबारी बस्ने ५५ वर्षीय प्रेम खत्री, तनहुँको अरुणोदय गाउँपालिका–९ घर भएका ४४ वर्षीय गुन्ज सिंह थापा, सिन्धुपाल्चोकको मानेधारा–१ घर भइ काठमाडौं बूढानीलकण्ठ बस्ने ६८ वर्षीय शिव भण्डारी, तनहुँको शुक्लागण्डकी नगरपालिका–९ बाह्रबिसेका ३५ वर्षीय हरि श्रेष्ठ, काठमाडौं चन्द्रागिरी नगरपालिका बलम्बु बस्ने ५५ वर्षीय कुमार मानन्धर र काठमाडौं महानगरपालिका–११ थापाथलीका ६० वर्षीय रामराज भण्डारी छन्।

यो गिरोहले हङकङमा बसेर काठमाडौं आएकी महिलाबाट एक करोड रुपैयाँ ठगेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी कमल थापाले जानकारी दिए।

गीता बुढाथोकी लामो समयदेखि वैदेशिक रोजगारीको क्रममा हङकङमा बसेर केही समय पहिला काठमाडौं फर्किएकी थिइन्। हङकङमा रहँदा कमाइएको रकमबाट काठमाडौंमा जग्गा किन्ने योजना बनाएकी बुढाथोकी प्रेम खत्री र गुञ्ज सिंह थापाको सम्पर्कमा पुगेकी थिइन्। उनीहरुले गीतालाई सस्तो र राम्रो जग्गा मिलाइदिने प्रलोभन देखाए।

काठमाडौंको साविक भीमढुंगा गाविस–७ (क) कित्ता नम्बरको १४२, १२८, १२९, १३२ र २९७ को १९ रोपनी १३ आना ९ दाम जग्गा बिक्रिमा रहेको कुरा गीतालाई बताए। १९ रोपनीमध्ये ९ रोपनी १४ आना १ दाम जग्गा हेलमेट भन्ने हालिमाली गुठीको नाममा भूमि सुधार तथा मालपोत कार्यालय कलंकीमा दर्ता कायम रहेको र उक्त जग्गा मोहीले पाउने भाग छुट्याई जग्गाहरु रैकरमा परिणत गरी जग्गा धनी प्रमाणपत्र प्राप्त गर्ने क्रममा रहेको विषय यो गिरोहले गीतालाई सुनायो।

त्यसका लागि विश्वासमा दिलाउन पत्रपत्रिकामा प्रकाशित सूचना देखाउनेदेखि जग्गा बेचबिखन गर्ने मोहीहरु भन्दै राजेन्द्र गिरी, ठूलिमाया खत्री, चमेली खत्री, देवीबहादुर खत्री, दीपकबहादुर खत्री र कृष्ण गिरीसँग समेत २०७८ साउन ८ गते करारनामा तथा बैना समेत गरेको छ भन्दै कागजात समेत यो गिरोहले गीतालाई देखाएको थियो।

१९ रोपनी १३ आना ९ दाम जग्गाबाट मोहीले प्राप्त गर्ने आधा जग्गा प्रतिआना ५ लाख रुपैयाँका दरले दिने भन्दै बैनावापत एक करोड रुपैयाँ गीताबाट यो गिरोहले लिएको एसपी थापाले बताए।

जग्गा किन्ने भन्दै एक करोड रुपैयाँ बुझेपछि बैनाको कागज समेत बनाइएको थियो। उक्त बैनाको कागज वडा कार्यालयबाट प्रमाणित गरिएको भन्दै गीतालाई उनीहरुले विश्वासमा पारेका थिए। नागार्जुन नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष शुक्रबहादुर तामाङले बैनाको कागज प्रमाणित गरेको उल्लेख गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सीआईबीको अनुसन्धानको क्रममा वडाध्यक्ष तामाङबाट उक्त कागज प्रमाणित भएको नभइ यो गिरोह आफैं कीर्ते गरी प्रमाणित भएको भन्ने ब्यहोराको कागज देखाएको खुलेको छ। सीआईबी स्रोतले भन्यो, ‘विश्वासमा पार्नका लागि वडाध्यक्षको कीर्ते हस्ताक्षरदेखि मालपोत कार्यालयसम्मको नक्कली कागजात बनाइएको खुलेको छ।’

विश्वासमा दिलाउन पत्रपत्रिकाका सूचनादेखि मालपोत र वडासम्मका नक्कली कागजात देखाएर बैना वापतको एक करोड रुपैयाँ लिएपछि यो गिरोह गीताबाट सम्पर्कविहीन भएको थियो। लामो समयसम्म सम्पर्कविहीन भएपछि आफू ठगिएको भन्दै उनले सीआईबीमा गत भदौ ७ गते जाहेरी दिएकी थिइन्। जाहेरीपछि अनुसन्धानमा खटिएको सीआईबीको टोलीले विभिन्न मितिमा काठमाडौं र काठमाडौं बाहिरका जिल्लाबाट ६ जनालाई पक्राउ गरेको हो। 

कसको भूमिका के?
पक्राउ परेकामध्ये प्रेम खत्री र गुञ्ज सिंह थापा ठगीका मुख्य योजानकार हुन्। उनीहरु दुई जनाको मुख्य योजनामै ठगी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यी दुवै जना करारनामा तथा बैनाको कागजात तयार पार्नेदेखि वडाध्यक्षको कीर्ते हस्ताक्षर गर्ने काममा संलग्न रहेको पाइएको छ। उनीहरुले यो जग्गा मोहीको नाममा रैकर हुन लागेको थाहा पाएर ठगीको योजना बनाइ गीताबाट एक करोड रुपैयाँ ठगी गरेको खुलेको छ।

बाँकी रहेका पाँच जनाले भने ठगी गर्ने सहयोगी भूमिका निभाउने गरेको खुलेको छ। त्यसवापत उनीहरुले खत्री र थापाबाट कमिसन समेत लिएको प्रहरी स्रोतले जनाएको छ। 

अर्कोलाई समेत बैना गरेर ठगी
प्रेम खत्रीले यही जग्गा अर्का व्यक्तिलाई समेत देखाएर ठगी गरेको खुलेको छ। गुठीको रुपमा कायम रहेको, रैकरमा परिणत हुने प्रक्रियामा रहेको र मोहीहरुले बिक्री गर्ने भनि करारनामा तथा बैना कागज समेत गरेको भन्दै अर्कै व्यक्तिलाई जग्गा बैना गरेर ठगी गरेको खुलेको छ। 

सस्तो दरमा राम्रो ठाउँमा जग्गा बिक्री छ, रैकरमा परिणत गरी जग्गा धनी पूर्जा चाँडै प्राप्त हुने भन्दै रामकुमार थपलिया र गोविन्द नगरकोटीलाई जग्गा बैना गरेर ठगी गरेको पाइएको छ। ५ लाख ७५ हजार रुपैयाँका दरले जग्गा दिने भन्दै उनीहरुबाट बैना वापत १५ लाख रुपैयाँ लिएर ठगी गरेको खुलेको हो। 

योजनाकारको नागरिकता नै नक्कली
मुख्य योजनाकार भनिएका गुञ्ज सिंह थापाको नागरिकता नै नक्कली रहेको खुलेको छ। अनुसन्धानका क्रममा थापाले आफ्नो नागरिकताको विवरण नै सच्याएको खुलेको हो। नागरिकता सच्याएर थपघट गरेको खुलेपछि प्रहरीले उनीविरुद्ध नेपाल नागरिकता ऐनमा समेत अनुसन्धान गरेको थियो।

उक्त मुद्दाको अनुसन्धान भने सकेर सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरिसकेको छ। सरकारी वकिल कार्यालयले पनि जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको सीआईबीले जनाएको छ। 

थापासहित अन्य ५ जनालाई अर्को मुद्दाको कसूरमा अनुसन्धान भइरहेको छ। उनीहरुविरुद्ध ठगी तथा लिखतसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बसेको प्रहरी समन्वय समितिको बैठकले यस्तो नि... बुधबार, भदौ १७, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा स्वास्थ्य सामग्री आपूर्तिको क्षेत्रमा पटक-पटक विवादमा मुछिँदै आएको यो कम्पनीले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग गरेको सम्झौता... बुधबार, भदौ १७, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म अभूतपूर्व बाढीपछि उद्धार र खोजी कार्यसँगै पहिचान हुन नसकेका शव तथा मानव अङ्गको व्यवस्थापन, बेपत्ता नागरिकको पहिचान, खाली घर तथा संरच... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो बिहीबार, भदौ १८, २०८३
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने बिहीबार, भदौ १८, २०८३
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया बिहीबार, भदौ १८, २०८३
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्