काठमाडौं– त्रिपुरेश्वरसिथ्त दरशथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपालले सुरुवाती अग्रता लिएको छ ।
छैटौं साफअन्तर्गत भएको खेलमा पहिलो हाफमा नेपालले भुटानविरुद्ध १–० अग्रता लिएको हो । नेपालका लागि खेलको १२ औं मिनेटमा साबित्रा भण्डारी (साम्बा)ले गोल गर्दै अग्रता दिलाइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।