काठमाडौ– एलजी कम्पनीले वाशिङ्ग मेसिनको नयाँ टीभी बिज्ञापन सार्वजनिक गरेको छ। विज्ञापनले वाशिंग मसिनको प्रयोगले परिवारमा खुसियाली ल्याउने विश्वास कम्पनीले लिएको जनाइएको छ।
विज्ञापनमा नेपालको प्रख्यात कलाकारहरुलाई समावेश गरिएको छ। विज्ञापनले नेपाली परिवार र मौलिकतालाई भावनात्मक रुपले प्रस्तुत गरिएको दाबी कम्पनीको छ।
यस वाशिङ्ग मेसिनमा नयाँ प्रविधि जडान गरिएकाले धुने क्षमता बढी रहेको र कपडाको गुणस्तर १८ भन्दा प्रतिशतले जोगाउने जनाइएको छ। कम्पनीका अनुसार मेसिनमा एआईडीडी-टीएम र स्टीम प्लस-टीएम जस्ता प्रविधि जडित छ ।
वाशिङ मेसिनले कपडाको हरेक रेसा रेसाभित्र पसेर ९९ दशमलब ९ प्रतिशत किटाणु नष्ट गर्नुका साथै कपडारुलाई ३० प्रतिशतसम्म खुम्चिनबाट बचाउने दाबी कम्पनीले गरेको छ।
यस मेसिनले उच्च र कमगतिआवश्यकताअनुसार पानीकाफोहोरा फाल्ने र ३९ मिनेटमा बाश साइकल पुरा गर्ने जनाइएको छ । वाशिङ्ग मेसिनमा १० वर्षको वारेण्टी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।