काठमाडौं– नेपाल सरकारले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान एंव ग्रेड कायम गरेको छ।
तलब र सुविधालाई लिएर केहि दिन अघि सिंहदरबारमा नायब सुब्बाले असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गरेका थिए। यद्यपि उनीहरूका यो बाहेक अरूपनि मागहरु थिए।
अर्थमन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारले कायम गरेको तलबमान साउन १ गतेबाट लागु हुने जनाएको छ।
सरकारले कायम गरेको तलबअनुसार मुख्य सचिव र प्रधानसेनापतिको तलब अब ७७ हजार २ सय ११ हुने छ। त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी महानीरिक्षकको तलब ७२ हजार ८२ हुने छ।
यस्तो छ सरकारी कर्मचारीको नयाँ तलब स्केल:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।