• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २२, २०८२ Thu, Feb 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

श्रीदेवी अर्थात् बलिउडकी पहिलो महिला सुपरस्टार

64x64
नेपाल लाइभ शनिबार, साउन २८, २०७९  १२:२०
1140x725

काठमाडौं– बलिउडमा लामो समयसम्म राज गरेकी अभिनेत्री हुन, श्रीदेवी। बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवीले आफ्नो करिअरमा ३ सयभन्दा धेरै फिल्ममा काम गरिन्। 

अभिनयबाट निर्माताको रुपमा आफ्नो परिचय बनाइन्। बलिउडमा त उनको छाप थियो नै हलिउड निर्देशक स्टीभन स्पीलबर्गसम्मले उनलाई आफ्नो फिल्मका लागि कास्ट गर्न खोजेका थिए।

श्रीदेवीले सन् २०१८ मा संसार छोडिन्। जीवित हुन्थिन् भने उनी अहिले ५८ वर्षकी हुन्थिन्। श्रीदेवीको जन्म आज (शनिबार)कै दिन १९६३ मा भएको थियो।

बाल कलाकारको रुपमा पर्दामा प्रवेश गरेकी श्रीदेवी बलिउडकै पहिलो महिला सुपरस्टार बन्दासम्मको उनको यात्रा रोमाञ्चक छ। श्रीदेवीले ४ वर्षको उमेरमा फिल्म क्षेत्रमा कदम राखेकी थिइन्। 

तमिल फिल्म ‘कन्दन करुनल’मा श्रीदेवीको पहिलो अभिनय थियो। दुई वर्षपछि प्रदर्शन भएको ‘ठुनैभान’मा उनले मुरुगाको बाल्यकालको भूमिकामा देखिएकी थिइन्।

Ncell 2
Ncell 2

बाल्यकालबाटै अभिनयमा प्रवेश गरेकी श्रीदेवीको एउटा परिचय बनिसकेको थियो।  त्यहि परिचयका कारण १९७२ मा उनले बलिउडमा पनि डेब्यु गरिन् बाल कलाकारकै रुपमा। केएसआर दासको फिल्म ‘रानी मेरा नाम’मार्फत् श्रीदेवीको बलिउड डेब्यु भएको थियो।

१९८० देखि १९९० को दशकमा श्रीदेवी र अनिल कपुरको जोडी बलिउडमा निकै चर्चित थियो। सँगै उनीहरुले १३ फिल्ममा काम गरेका थिए। तीमधये ‘मिस्टर इण्डिया’, ‘लम्हे’, ‘लाडला’ र ‘जुदाई’ निकै चर्चित भएका थिए। अभिनेता जितेन्द्रसँग पनि श्रीदेवीको जोडीलाई दर्शकले मन पराएका थिए। जितेन्द्र र श्रीदेवीले १६ फिल्महरुमा काम गरेका थिए।
 
श्रीदेवीको जीवनको रोचक पक्ष थुप्रै छ। बाल कलाकारकै रुपमा स्थापित उनले १३ वर्षको उमेरमा दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको सौतेनी आमाको भूमिका पनि निभाएकी थिइन्। त्यो फिल्म थियो १९७६ को ‘मोन्द्रु मुडिचु’।

 रोचक पक्ष चाहिँ त्यो बेला नै फिल्ममा गरेको कामका लागि श्रीदेवीले रजनीकान्तलेभन्दा धेरै पारिश्रमिक लिएकी थिइन्। दक्षिण भारतीय फिल्म उद्योगबाट पर्दामा प्रवेश गरेकी श्रीदेवीको प्रभाव सोही उद्योगमा मात्रै थिएन। बलिउडदेखि दक्षिण भारतीय उद्योगमा उनले एक समय शासन नै गरेकी थिइन् भन्दा दुई मत छैन्। फिल्ममा श्रीदेवीको नाम भएकै कारण पनि दर्शक हलसम्म जाने अवस्थासमेत थियो। 

तर, करिअरको सुरुवातमा श्रीदेवीले आफ्नो फिल्ममा आफैं आवाज दिन सक्दिन थिइन्। उनको आवाजका रुपमा अभिनेत्री रेखा र नाजले डब गर्ने गर्थे। 

उनको प्रभाव भारतमा थियो नै, हलिउडमा पनि उस्तै थियो। उनको अभिनयका प्रशंसक थिए, प्रसिद्ध हलिउड निर्देशक स्टिभल स्पिलबर्ग।

१९९३ मा स्पिलबर्गले श्रीदेवीलाई आफ्नो फिल्म ‘जुरासिक पार्क’मा काम गर्नका लागि प्रस्ताव गरे। त्यो बेला श्रीदेवीको नाम संसारमै उत्कृष्ट अभिनेत्रीहरुमा थियो। स्पिलबर्गले फिल्ममा काम गर्नका लागि श्रीदेवीलाई सम्पर्क पनि गरे।
 
तर, श्रीदेवीले हिन्दी भन्दाबाहेक फिल्म नखेल्ने भन्दै उनको प्रस्तावलाई अस्विकार गरिन्। श्रीदेवीलाई भारत सरकारले २०१३ मा पद्यश्री सम्मान दिएको थियो। 

फिल्ममै गरेको कामका लागि त उनले अन्य पनि थुप्रै सम्मान पाएकी थिइन्। तर, २०१३ मा भारतीय सिनेमाको सय वर्ष पुगेको अवसरमा उनलाई पद्यश्री दिइएको थियो। सँगै सोही वर्ष सिएनएन र आइबीएनले गरेको सर्वेक्षणमा श्रीदेवी पछिल्लो शताब्दीकै महान अभिनेत्री भएको पाइएको थियो।

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज क्यानडाविरुद्धको वार्म अपमा दीपेन्द्रले कप्तानी गर्ने
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै
सम्बन्धित सामग्री
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट चलचित्रसम्बन्धी विधेयक पारित सिंहदरवारमा सोमबार सम्पन्न समितिको बैठकले चलचित्र विधेयक, २०८१ का सम्बन्धमा तयार गरिएको मस्यौदा प्रतिवेदनमाथि छलफल गरी त्यसलाई पारित... सोमबार, माघ १२, २०८२
फागुन १५ मा ‘प्रवासी जीवन’ उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोलेप्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने ब... बिहीबार, मंसिर २५, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन्। उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन्। उनलाई... सोमबार, मंसिर ८, २०८२
ताजा समाचारसबै
रेशम चौधरीको रिटमा पेशी तोकियो बिहीबार, माघ २२, २०८२
‘कसैसँग गठबन्धन नगरेरै पहिलो पार्टी बन्छौ’ : प्रचण्ड बिहीबार, माघ २२, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
आज क्यानडाविरुद्धको वार्म अपमा दीपेन्द्रले कप्तानी गर्ने बिहीबार, माघ २२, २०८२
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
आज क्यानडाविरुद्धको वार्म अपमा दीपेन्द्रले कप्तानी गर्ने बिहीबार, माघ २२, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्