• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन

केन्द्रीय समिति गठन, प्रदेश इन्चार्ज पनि चयन
64x64
नेपाल लाइभ शनिबार, साउन २१, २०७९  १९:०७
1140x725

काठमाडौं– नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले एक नम्बर वरीयताको अध्यक्षमा डा बाबुराम भट्टराई र अर्का अध्यक्ष महिन्द्र राय यादवलाई बनाएको छ।

त्यस्तै सहध्यक्षमा तेस्रो वरीयतामा गंगानारायण श्रेष्ठलाई बनाएको छ। उपाध्यक्षमा हिसिला यमि, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई बनाएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ। जसमा क्रमशः १ नम्बर प्रदेशमा राजेन्द्र कुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, बागमती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ रहेका छन्।

आगामी मंसिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निर्णय केन्द्रीय समितिको बैठकले गरेको छ।

बैठकले हाल १८९ सदस्यीय केन्द्रीय सदस्य बनाएको छ। यस्तो छ केन्द्रीय सदस्यहरूको नामावली :
१) डा. बाबुराम भट्टराई (अध्यक्ष)
२) महिन्द्र राय यादव (अध्यक्ष)
३) गंगानारायण श्रेष्ठ (सहध्यक्ष)
४) हिसिला यमि (उपाध्यक्ष)
५) भक्तबहादुर शाह (उपाध्यक्ष)
६) दुर्गा सोव (उपाध्यक्ष)
७) रमेश प्रसाद यादव (महासचिव)
८) अक्कल बहादुर थिङ
९) अब्दुल रहमान मुसलमान 
१०) अस्मिता सिंह (मानुषी यमि भट्टराई)
११) अमृत कुमार पुरी    
१२) मृत बहादुर आचार्य 
१३) ईश्वर रिजाल 
१४) उपेन्द्रलाल कामी
१५) उमाशंकर यादव
१६) उर्मिला पाण्डे
१७) उमेश साह  
१८) एकबहादुर राना मगर
१९) एमपी रिजाल 
२०) एसबी स्याङ्तान
२१) कर्णध्वज केसी
२२) कर्णसिंह रतोकी
२३) कमल प्रसाद खनाल
२४) किस्मत बिक (रामदाम)
२५) केशव राज अर्याल 
२६) कैलाश बानियाँ
२७) कृति बहादुर भट्टराई 
२८) कृष्ण प्रसाद शर्मा
२९) खुम्बराज खत्री
३०) गजाधर सुनार
३१) गजेन्द्र ठाकुर 
३२) गोकर्ण बहादुर थापा क्षेत्री
३३) गोपालबाबु श्रेष्ठ 
३४) गोविन्द प्रसाद चौधरी 
३५) घमानसिं गुरुङ 
३६) चित्र प्रसाद सापकोटा 
३७) चिनक कुर्मी
३८) छन्द बहादुर पन्थी 
३९) जनकराज शाह
४०) जीतमान पुन 
४१) जेकेन्द्र कुमार श्रेष्ठ 
४२) जेसिका तामाङ 
४३) टीकाराम पौडेल 
४४) टीकाराम रेग्मी 
४५) टेकबहादुर बाठा मगर 
४६) ढाकाराम गौतम 
४७) तारादेवी शर्मा 
४८) तेजबहादुर थापा
४९) तेजलाल कर्ण
५०) दलबहादुर लिम्बू 
५१) दानबहादुर कुर्मी चौधरी 
५२) दानबहादुर सहकारी 
५३) दावा स्याङ्बो तामाङ 
५४) दुर्गादेवी भट्टराई 
५५) देवी बहादुर बुढाथोकी 
५६) देवेन्द्र पाण्डेय
५७) देवेन्द्र थापा
५८) देवेन्द्र यादव
५९) धनबहादुर गुरुङ 
६०) नहेन्द्र प्रधान 
६१) नारायण प्रसाद खनाल
६२) नरेन्द्रनाथ योगी
६३) नारायणराज पाण्डे 
६४) पवित्रा कुमारी तिमिल्सैना
६५) पंकज राई
६६) फणीन्द्र देवकोटा 
६७) बन्दना श्रेष्ठ (सुवेदी)
६८) बालकृष्ण खनाल
६९) भक्तिप्रसाद आचार्य 
७०) भरतराज दाहाल 
७१) भीमबहादुर मल्ल
७२) भीमप्रसाद पराजुली 
७३) भीमलाल तामाङ 
७४) महम्मद कलाम अन्सारी 
७५) महेन्द्र कुमार श्रेष्ठ 
७६) महेन्द्र बहादुर शाही
७७) माधवराज गिरी
७८) मीनराज बडु
७९) मीनबहादुर दर्जी 
८०) मुक्ति नारायण यादव
८१) मुहम्मद वकिल मुसलमान 
८२) मोती प्रसाद पंगाली
८३) मोनिका सिंह (मिन्टु)
८४) मो. इजरायल अहमद
८५) यज्ञ प्रसाद पोखरेल 
८६) रमेश पोखरेल 
८७) राजदेव राम
८८) राजु नेपाल 
८९) राजु थापा
९०) राजेन्द्र कुमार किराती
९१) राजेन्द्रप्रसाद देवकोटा 
९२) राम रिझन यादव 
९३) रामबहादुर बोहरा
९४) रामबाबु थापा
९५) रामकैलाश यादव
९६) रामकुमार पुरी
९७) रामबहादुर घले
९८) रिमबहादुर बस्येल
९९) रोशन पोखरेल 
१००) रोहिणी प्रसाद पाण्डे 
१०१) लालध्वज नेम्वाङ 
१०२) विनोद कुमार गुरुङ 
१०३) विमल गिरी
१०४) विष्णुप्रसाद आचार्य 
१०५) वीरबहादुर तामाङ 
१०६) वीरेन्द्र हरिजन 
१०७) वेदप्रासद आचार्य 
१०८) शम्भु बहादुर परियार 
१०९) शरदमणी खरेल
११०) शिव सुन्दर शाही
१११) शिवशंकर यादव
११२) सन्जय पासवान 
११३) सरुण बाठा मगर
११४) साधु यादव
११५) सिर्जना रिजाल नेपाल 
११६) श्रीचन्द मुखिया
११७) श्रीजना सुवेदी 
११८) सुदर्शन खतिवडा 
११९) सुनिता काफ्ले 
१२०) सुनिल खड्का 
१२१) सुनिल बिक
१२२) सुभाष पाण्डे 
१२३) सुरेन्द्र कुमार पटेल
१२४) सूर्यबहादुर राई
१२५) सूर्यनारायण मण्डल 
१२६) सोनामसिं स्याङ्तान
१२७) सोमबहादुर थिङ
१२८) संजय कुमार साह
१२९) संजिव गुरुङ 
१३०) हरिबहादुर श्रेष्ठ 
१३१) हरि प्रसाद रिजाल 
१३२) हरिशरआचार्य 
१३३) हिक्मत बिश्वकर्मा
१३४) हेमबहादुर थापा (पराजुली)
१३५) होम कुमारी तामाङ (दोङ)
१३६) ज्ञानेन्द्र कुमाल
१३७) दीपक लामिछाने 
१३८) विमला अर्याल 
१३९) तारा दवाडी 
१४०) सावित्री राई 
१४१) प्रमिला यादव 
१४२) तारा भण्डारी 
१४३) सलमा खातुन मिकरानी 
१४४) मीरा रानी
१४५) सुनिता देवी 
१४६) नुरी मिकरानी 
१४७) सुनिता देवी यादव 
१४८) सवनम खातुन 
१४९) बबिता देवी 
१५०) फूलतारन कुमारी 
१५१) रौसनी खातुन 
१५२) सैरा बानु अन्सारी 
१५३) सुशीला देवी यादव 
१५४) सानी श्रेष्ठ 
१५५) शोभा माझी 
१५६) अनिता थिङ 
१५७) आशा लामा 
१५८) निकिता तामाङ
१५९) दिलमाया लामा 
१६०) वसुन्धरा सापकोटा 
१६१) न्हुछेशोभा तुलाधर  
१६२) टीका कुमारी प्रज्ञा 
१६३) मन्जु थापा मगर 
१६४) देवी कुमारी क्षेत्री 
१६५) दुर्गा गुरुङ 
१६६) लक्ष्मी खाती परियार 
१६७) नारायणी अधिकारी 
१६८) धनमाया लामा 
१६९) ईश्वरी थापा 
१७०) ज्ञानीदेवी थापा मगर 
१७१) पूर्णमाया वन्त 
१७२) लक्ष्मी चौधरी 
१७३) धनेश्वरी चौधरी 
१७४) राधा थापा 
१७५) रमा आचार्य 
१७६) रेखा गुप्ता 
१७७) मन्जू चौधरी 
१७८) मीरा शाह 
१७९) सरस्वती पाण्डे 
१८०) मनिका जैसी 
१८१) सत्यदेवी चापागाईं 
१८२) कमला धामी 
१८३) शारदा भट्टराई 
१८४) ईन्दिरा बस्ताकोटी 
१८५) विमला पुरी 
१८६) सानू गुरुङ 
१८७) सरिता ढकाल 
१८८) मन्जु मिक्चन तामाङ
१८९) शारदा नेपाल
 

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर
कुन कुन राजमार्ग अवरुद्ध छन्?
सम्बन्धित सामग्री
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमश... शनिबार, वैशाख १९, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश सरकारकाे सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेकाे राष्ट्र... शुक्रबार, वैशाख १८, २०८३
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्‍यो : सभापति थापा नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति आपत्ति जनाए। शुक्रबार, वैशाख १८, २०८३
ताजा समाचारसबै
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शनिबार, वैशाख १९, २०८३
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्