• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २२, २०८३ Fri, Aug 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपा संकीर्ण क्षेत्रीय दलमा रुपान्तर भयो, त्यसैले नेपाल समाजवादी पार्टी गठन : बाबुराम भट्टराई

64x64
नेपाल लाइभ शनिबार, साउन २१, २०७९  १४:४६
1140x725

काठमाडौं- जनता समाजवादी पार्टीलाई पुनर्गठित गर्ने अभियान थालेका  पूर्व प्रधानमंत्री डा बाबुराम भट्टराईले सो पार्टी संकीर्ण क्षेत्रीय दलमा रुपान्तर भएको बताएका छन्। शनिबार उनकै नयाँ पार्टी नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकलाई  सम्बोधन गर्दै उनले जसपाले देशको वैकल्पिक राजनीतिक कार्यभार पूरा गर्न नसक्ने बताए।

‘हामीले बनाएको जनता समाजवादी पार्टी पनि प्रकारान्तरले पुरानै पार्टी जस्तो हुनुपुग्यो। हामीले त नेपालमा कांग्रेस र कम्युनिस्टको विकल्पमा, पुँजीवादी र साम्यवादी विचारको विकल्पमा, एउटा समाजवादी विचारसहितको वैकल्पिक शक्तिको परिकल्पना गरेका थियौँ। तर त्यहाँ परिस्थिति यस्तो सिर्जना भयो, नेतृत्वमा रहेका मानिसहरुले आफ्नो क्षेत्रगत र जातिगत संकीर्णताभन्दा माथि उठेर देश र जनताको हितलाई केन्द्रमा राख्न नसकेको देखियो', उनले भने।

जसपालाई नयाँ ढंगले पुनर्गठन गरेर जानुपर्छ भन्ने मान्यताका साथ आफूहरुले नेपाल समाजवादी पार्टी निर्माण गरेर अघि बढेको उनको भनाइ थियो। यसले पूर्णता पाउन अझै बाँकी रहेको उनले बताए। भट्टराईले भने, '‍यो केन्द्रीय कमिटीको बैठकको उद्देश्य भनेको यो पुनर्गठित पार्टीको वैधानिकताको प्रक्रियालाई पूरा गर्ने त्यसपछि विभिन्न पक्षहरुसँग, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिसम्म आकलन गर्दै आगामी दिनको कार्यभार तय गर्ने हाे। यो नै हाम्रो बैठकको मूल अजेन्डा हो।'

nimb
nimb
Ncell 2
Ncell 2

भट्टराईले नेपाल समाजवादी पार्टीले सडक, सदन र सरकारलाई हेर्ने पार्टीको दृष्टिकोणलाई पनि प्रष्ट पार्ने प्रयास गरे। 'सडक संघर्ष, चुनावी संघर्ष र सरकारमा गएर पनि गर्ने सुधारात्मक काम यी सबैको संयोजनबाट मात्रै हामीले अगाडि सारेको समावेशीता, संघीयता, सुशासन, समृद्धि, समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने हाम्रो मान्यता छ', उनले भने, 'आगामी निर्वाचनको बारेमा पनि यो बैठकले गम्भीर छलफल गरेर कसरी प्रयोग गर्ने, यसको निम्ति हामी एक्लै अगाडि बढेर हुन्छ, या विचार मिल्ने नजिकका शक्तिहरुसँग सहकार्य गरेर हुन्छ, त्यसबारेमा पनि हामी गम्भीर विचार विमर्श गर्नेछौँ। त्यसको आधारमा निष्कर्ष निकाल्नेछौँ।'

भट्टराईले विज्ञानको आविष्कार थुप्रै प्रयोगबाट गुज्रेर मात्रै पुष्टि हुने भन्दै आफ्नो नयाँ राजनीतिक यात्रालाई पनि प्रयोगसँग तुलना गरे। 'दुई तीनवटा प्रयोग त हामीले गर्‍यौं। तर त्यसले मात्रै हामीले खोजेजस्तो परिणाम दिइरहेको छैन', उनले भने, 'अझै नेपाली समाजका जुन जटिलताहरु छन्। जटिल भूराजनीति छ। अन्तर्राष्ट्रिय परिवेश छ। त्यसमा हामीले अझै धेरै परीक्षणबाट गुज्रिनुपर्छ। यही अनुभूति गरेर हामीले यो पार्टीलाई पुनर्गठित र पुनर्संरचना गर्दै अहिले नेपाल समाजवादी पार्टी निर्माण गरेका छौं।'

वैकल्पिक राजनीतिक अभियान

उनले निर्वाचनको मुखमा एउटा नयाँ पार्टीको सुरुवात गर्दा अपेक्षित परिणाम ल्याउला वा नल्याउला भन्न नसक्ने भए पनि वैकल्पिक राजनीतिक अभियानमा लागेका मानिसहरुले निर्वाचनलाई संघर्षको साधन नै मान्ने बताए। उनले आफ्ना निम्ति सत्ता सबैथोक नभएको बताए। 'सत्ता भनेको समाज रुपान्तरणको एउटा साधन हो। हाम्रा निम्ति सडक, सदन र सरकार तीनवटै मोर्चाबाट, तीनवटै क्षेत्रबाट निरन्तर विभिन्न प्रकृतिका संघर्षहरु गरेर, सुधारहरु गरेर, रुपान्तरण गरेर, मात्रै नेपाली समाजका बाँकी कार्यभार पूरा गर्न सकिन्छ भन्ने हाम्राे मान्यता छ', उनले भने।

जसपा पुनर्गठन अभियान अन्तर्गत डा भट्टराई पक्षले निर्वाचन आयोगमा पहिल्यै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीलाई अध्यावधिक गर्दै नेपाल समाजवादी पार्टी बनाउन निवेदन दिएको थियो। सोही अनुसार गत साउन १२ गते नयाँ पार्टी दर्ता भएको थियो।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
८ वर्षपछि सर्वोच्चको फैसला : सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ
भाटभटेनी अब ‘२४/७’ मोडलमा, भक्तपुरबाट सुरु हुँदै चौबीसै घण्टा सेवा
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ को पूरक परीक्षाको नतिजा
सम्बन्धित सामग्री
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरवलोकनको बाटो खुल्यो प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरवलोकनको निवेदन स्वीकार गर... बिहीबार, साउन २१, २०८३
प्रश्न नसोध्न गृहमन्त्रीले दिएको निर्देशनमा कांग्रेसको आपत्ति राष्ट्रियसभाको बिहीबारको बैठकमा गृहमन्त्री गुरुङले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रश्न नसोध्न चेतावनी दिएका थिए । बिहीबार, साउन २१, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बिहीबार, साउन २१, २०८३
ताजा समाचारसबै
८ वर्षपछि सर्वोच्चको फैसला : सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ शुक्रबार, साउन २२, २०८३
भाटभटेनी अब ‘२४/७’ मोडलमा, भक्तपुरबाट सुरु हुँदै चौबीसै घण्टा सेवा शुक्रबार, साउन २२, २०८३
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ को पूरक परीक्षाको नतिजा बिहीबार, साउन २१, २०८३
ब्रोड पिकमा ज्यान गुमाएका पुरबहादुर गुरुङको शव स्वदेश ल्याइयो बिहीबार, साउन २१, २०८३
व्यवसायी ऋषिराज मोरसँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग्यो बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
प्रश्न नसोध्न गृहमन्त्रीले दिएको निर्देशनमा कांग्रेसको आपत्ति बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्