काठमाडौं- उच्च अदालतको न्यायाधीशका लागि २८० जनाले दरखास्त फारम दर्ता गरेका छन् । उच्च अदालतको २७ न्यायाधीशका लागि दरखास्त आह्वान भएको थियो।
न्याय परिषदले मापदण्ड निर्माण गरेपछि साउन ११ गते दरखास्त आह्वान गरिएको थियो।
उक्त आवेदनमा कानुन व्यवसायी, जिल्ला न्यायाधीशले उत्साह पूर्वक आवेदन दिएको न्यायपरिषद् सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।