काठमाडौं- ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल र नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
सिहंदरबारस्थित ऊर्जा मन्त्रालयमा बुधबार राजदूत श्रीवास्तव र मन्त्री भुसालबीच भेट भएको हो।
उक्त भेटमा विधुत व्यापार एवं पछिल्लो समय बाढीले पुर्याएको क्षति न्यूनीकरणका विषयमा छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।