• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १०, २०८३ Thu, Nov 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सर्वोच्च अदालतको भवन निर्माणमा अनियमितता

फुलकोर्टबाट स्वतन्त्र छानबिन समिति बनाएर अध्ययन गरौं– सर्वोच्च बार

64x64
नेपाल लाइभ मंगलबार, साउन १७, २०७९  १४:१७
1140x725

काठमाडौं– सर्वोच्च अदालतको भवन निर्माणमा भएको अनियमितताका विषयमा सर्वोच्च अदालत बार एशोसियसनले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेर आन्तरिक छानबिनको सुझाव दिएको छ। 

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितको पदाधिकारीको टोलीले  कार्कीलाई फुलकोर्ट बैठक बोलाउन र त्यसमा छलफल गरि एउटा स्वतन्त्र छानबिन कमिटी बनाउन सुझाव दिएको सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले बताए।

सर्वोच्च अदालतभित्रको अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धानले हात हाल्दा भोलिका दिनमा समस्या आउनेतर्फ बारका पदाधिकारीले ध्यानाकर्षण गराएका थिए।

उनीहरुले राजनीतिक नियुक्तिबाट आउने आयुक्तहरुले कुनै दिन गलत नियत राखेर अदालतमाथि हस्तक्षेप गर्न थालेमा क्षेत्राधिकारको विवादसमेत आउने भएकाले यस्ता छानबिनहरु अदालत आफैंले गर्नुपर्ने सुझाव सर्वोच्च बारको थियो।

'सर्वोच्च अदालतको भवन निर्माणमा अनियमितता भएको सार्वजनिक रुपमा प्रश्न उठेकाले आन्तरिक छानबिन समिति निर्माण गर्नुस्,’ सर्वोच्च बारको सुझाव थियो, ‘यसका लागि फुलकोर्ट बैठक राख्नुस्। अनि बाहिरका मानिसहरुसमेत राखेर स्वतन्त्र छानबिन कमिटी निर्माण गरौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

अख्तियार प्रवेश गराउँदा नराम्रो सन्देश जान सक्ने र  एउटा घटनालाई हेरेर अख्तियारको प्रवेश गलत हुनसक्ने उनीहरुको सुझाव थियो। भेटमा प्रधानन्यायाधीशले  आफूले अख्तियारमा उजुरी दर्ता भएर जवाफसमेत लेखेका कारण आफूले स्वतन्त्र रुपमा कानुनको अधिननमा रहेर काम गर्न सचिवालयमार्फत पत्र लेखेको बताए।

‘संविधान र कानुनको सीमाभित्र रहेर अदालतको भवन निर्माणको अनियमितता हेर्दा के बिग्रन्छ भनेर लेखेको हुँ,’ प्रधानन्यायाधीशले भने, ‘हामीले छानबिन समिति बनाएर काम गर्दा रिर्पोटमात्र आउँछ। त्यो कारबाही प्रक्रियामा जाँदैन। यो कारबाही प्रक्रियामै जानुपर्ने देखिएकाले यस्तो अनुरोध गरेर लेखेको थिएँ।’
 
बारका पदाधिकारीले अनियमितताको प्रश्न उठेपछि छानबिन गरिनुपर्ने तर त्यसलाई आन्तरिक रुपमा छानबिन गरेर कर्मचारी दोषी देखिएमा अख्तियारमा लेखी पठाउने, उच्च र जिल्लाका न्यायाधीश दोषी देखिएमा न्याय परिषद्ले छानविन गर्ने र सर्वोच्चकै न्यायाधीश देखिएमा संसद्‌मा लेखेर पठाउन सकिने सुझाव दिएका थिए। 

आफूहरुले राखेको कुरामा प्रधानन्यायाधीश सकारात्मक देखिएकाले केही दिनभित्र फुलकोर्ट राखेर यो विषयमा छलफल हुने विश्वास आफूहरुले गरेको सचिव घिमिरेले बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कामू प्रधानन्यायाधीश कार्कीको सचिवालयले असार २९ अख्तियारलाई १५ दिनभित्र नजिजा आउनेगरी अनुसन्धान गरिदिन आग्रह गर्दै पत्र लेखेको थियो। उक्त पत्रले अदालत र अख्तियारको क्षेत्राधिकारका विषयमा गम्भीर बहस हुन थालेपछि सर्वोच्च बारका पदाधिकारी प्रधानन्यायाधीशलाई भेट्न पुगेका थिए।

अख्तियारलाई पत्र लेखेको सार्वजनिक भएपछि केही न्यायाधीशहरुले पनि भेटेर फुलकोर्ट बैठक राखेर अघि बढ्न सुझाव दिएका थिए। सर्वोच्च अदालतको नयाँ भवन बनाउन  महाभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले मिलेमतो गरि विनापुर कालिका–समानान्तर जेभीलाई पाँच अर्ब रुपैयाँमा ठेक्का दिएका थिए।

नेपाल लाइभले उक्त ठेक्का दिने प्रक्रिया अपरादर्शी र अनियमितता भएको समाचार प्रकाशन गरेको थियो। त्यसको केही समयपछि महालेखा परिक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदनमा पनि प्रश्न उठाएको थियो।

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जिप र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते
पिएनओ परिचयपत्रको माग संसदमा उठाउने सभापति श्रेष्ठको प्रतिबद्धता
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
उखुको मूल्य तत्काल निर्धारण गर्न कांग्रेसको माग, बक्यौता भुक्तानी गर्न सरकारलाई ध्यानाकर्षण कांग्रेसले उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने मान्यता अघि सारेको छ । साथै, उखु किसानले... बुधबार, मंसिर ९, २०८३
शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी कोइरालाले भोलिसम्म विभिन्न समितिका संयोजकहरू चयन गर्नेछन् । त्यसपछि सम्बन्धित संयोजकहरूले आफ्नो समितिमा सदस्यहरू मनोनयन गरी महाधिवेश... बुधबार, मंसिर ९, २०८३
दानबहादुर कार्कीको रिटमा बहस सकियो, अब सर्वोच्चको आदेश के आउला ? कार्कीले आफूलाई गैरकानुनी रूपमा आईजीपी पदबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि नेपाल लाइ... बुधबार, मंसिर ९, २०८३
ताजा समाचारसबै
जिप र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते बिहीबार, मंसिर १०, २०८३
पिएनओ परिचयपत्रको माग संसदमा उठाउने सभापति श्रेष्ठको प्रतिबद्धता बिहीबार, मंसिर १०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, मंसिर १०, २०८३
बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले बगर छ बिहीबार, मंसिर १०, २०८३
अस्ट्रेलियाको खुद्रा अपराधको केन्द्र बन्यो भिक्टोरिया, पसलहरूमा दैनिक १४ वटा हिंसात्मक घटना बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ? बुधबार, मंसिर ९, २०८३
नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गरेको अभियोगमा चार जना पक्राउ बुधबार, मंसिर ९, २०८३
राष्ट्रपति पौडेल अस्पताल भर्ना, एमआरआई र ईसिजी गराइयो बुधबार, मंसिर ९, २०८३
कार्कीको मुद्दामा महान्यायाधिवक्ताको तर्क: ‘आईजीपीबाट हटाउनु कारबाही होइन, पुरस्कार हो’ बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्