• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
बजेटमा अनधिकृत व्यक्ति प्रवेश प्रकरण

अर्थमन्त्री, सचिवद्वय र मन्त्रालयका कर्मचारीको एकै स्वर– कसैको प्रवेश भएकै छैन 

64x64
नेपाल लाइभ शुक्रबार, साउन १३, २०७९  १७:४८
1140x725

काठमाडौं– बजेट निर्माणको अन्तिम दिन जेठ १४ गते राति अर्थ मन्त्रालयमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गरेको कुरा सार्वजनिक भएपछि संघीय संसद्को प्रतिनिधि सभाले गठन गरेको संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।

उक्त प्रतिवेदन प्रतिनिधि सभामा पेस भएसगै सार्वजनिक भएको छ। उक्त प्रतिवेदनमा शर्मामाथि दोषी किटान गर्न नसकिने भनिएको छ भने नेकपा एमालेका सदस्यहरुले भने फरक मत लेखेका छन्।

११ सदस्य संसदीय समितिले छानबिनका क्रममा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा, अर्थसचिव मधु मरासिनी र राजश्व सचिव कृष्णहरि पुष्करको पनि बयान लिएको थियो। त्यस्तै अर्थ मन्त्रालयका कर्मचारीहरुसँग पनि बयान लिएको थियो।

समिति समक्ष सबैले एकै प्रकारको बयान दिएका छन्। अर्थमन्त्री शर्मादेखि सचिवद्वय मरासिनी र पुष्करले बजेट निर्माणका क्रममा कोही पनि अनधिकृत व्यक्तिको प्रवेश नभएको दाबी गरेका छन्। 

‘करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश भएको छैन। अन्य जिम्मेवारीमा सो दिन मन्त्रालयमा उपस्थित भएका पदाधिकारीहरूले आफू त्यहाँ रहेको समयमा कुनै अनधिकृत व्यक्ति नदेखेको जिकिर गर्नु भएको छ,’ समितिको प्रतिवेदनमा भनिएको छ, ‘बजेटमा कृषि क्षेत्रको सबलीकरण, निर्यात प्रवर्द्धन, आयात निरूत्साहन, स्वदेशी उद्योगको संरक्षण तथा कच्चा पदार्थ, अर्ध तयारी र तयारी वस्तुमा तहगत दरबन्दीका नीतिगत मार्गदर्शनभित्र रहेर दर निर्धारण भएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

समितिका अनुसार अर्थमन्त्री र सचिवद्वयले एकै बयान समितिमा दिएका थिए,‘कुनै व्यक्तिको प्रवेश पनि नभएको र करको दर परिर्वतनमा कसैको हात छैन।’ सेनिटरी प्याडमा नेपाल आत्मनिर्भर रहेता पनि भन्सार महसुलमा छुट दिइएको विषयमा अर्थ मन्त्रालयका पदाधिकारीहरूको स्पष्टीकरण मुख्यतः ३ विषयमा केन्द्रित रहेको समितिको प्रतिवेदनमा उल्लेख छ।  

"रातो कर" विरुद्धको आन्दोलनको सन्दर्भ, स्वदेशी र आयातित प्याडको गुणस्तरमा फरक भएको विषय र सरकारले छात्राहरूलाई वितरण गर्ने सेनिटरी प्याड स्वदेशी उत्पादन नै खरिद गर्नुपर्ने व्यवस्थाले स्वदेशी उद्योगको संरक्षण र बजार सुनिश्चित गरेको धारणा। 

फलाम उद्योगका सन्दर्भमा बिलेटमा अन्तःशुल्क बढाइएको र स्पन्ज आइरनमा छुट दिइएको विषयमा पनि छलफल गरिएकामा पदाधिकारीहरूको जबाफ मिल्दोजुल्दो रहेको प्रतिवेदनमा उल्लेख छ। उद्योगले विद्युत् खपत बढाउने भएकोले र नेपालमा भएका फलाम खानीहरूबाट उत्पादन सुरु भएपछि मूल्य श्रृङ्खलामा जोडिने भएकाले यसलाई प्रोत्साहन गरिएको  उनीहरुको भनाइ थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पिक पावर १०० किलोवाटभन्दा बढीका विद्युतीय गाडीमा अन्तःशुल्क र भन्सार बढाइएको सन्दर्भमा विदेशी मुद्रा सञ्चितिको अवस्थालाई विचार गरी बढी डलर बाहिरिने महंगा विलासी गाडीबाट पनि निकै कम राजस्व संकलन भइरहेको हुँदा त्यसलाई निरुत्साहन गर्न खोजिएको साझा जवाफ उनीहरुले दिएको प्रतिवेदनमा उल्लेख छ। 

सीसीटीभी अभिलेख सुरक्षित नराखिएको सन्दर्भमा सीसीटीभीको विषय आफूहरुको क्षेत्राधिकारमा नहुने जवाफ उनीहरुले दिए ।‘सीसीटीभी फुटेजका सम्बन्धमा आफ्नो कार्यक्षेत्र नभएकोले जवाफ दिन नसक्ने आशय उनीहरुले व्यक्त गरे,’ प्रतिवेदनमा भनिएको छ, 'सीसीटीभी फुटेज कसरी र कति दिनसम्म रेकर्डमा रहन्छ आफूहरुलाई थाहा नै हुँदैन भनि उनीहरुले समितिमा जवाफ दिए।’

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका समितिमा विचाराधीन विधेयकको सङ्ख्या २४ छ। राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विच... सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्