काठमाडौं– विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५ औं संस्करणको सिनियर पुरुष ८० केजीमाथि तौल समूहमा दीपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन्।
दीपेन्द्रले पुम्से विधामा पनि स्वर्ण जिते। प्रतिज्ञा भण्डारीले पनि दोहोरो स्वर्ण जितिन्।
प्रतिज्ञाले ७० केजीमाथि फाइनलमा इजिप्तका खेलाडीलाई हराउदै स्वर्ण हात पारिन्। प्रतिज्ञाले अर्को स्वर्ण पुम्से विधामा हासिल गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।