मोरङ- प्रदेश १ प्रदेश सभाको बैठक आइतबार दिनको १ बजे बस्ने भएको छ।
प्रदेश सभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो।
प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।