• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपालमा कोरोनाको चौथो लहरको संकेत, स्वास्थ्य मन्त्रालय भन्छ: जोखिम बढ्यो

कमला गुरुङ मंगलबार, साउन ३, २०७९  १६:१०
1140x725

काठमाडौं- सोमबार देशभर ४५७ जना कोरोना संक्रमित भेटिए। सोही अवधिमा ४ हजार ६५१ जनाको कोरोना परीक्षण भएको थियो। संक्रमणदर पनि ९ दशमलव ८२ पुगेको थियो।

संक्रमित र कोरोना परीक्षणको यो संख्या चार महिना यताकै सबैभन्दा उच्च हो। सोमबारको तुलनामा मंगलबार संक्रमितको संख्या केही घटेको देखिएको छ। पछिल्लो २४ घण्टामा ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ३ सय ५७ जनाको परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको छ। तर, सोमबारको तुलनामा मंगलबार झण्डै १ हजार जनाको कम परीक्षण भएको छ।

गत माघ ८ गते नेपालमा कोरोना संक्रमणदर ५० प्रतिशतसम्म पुगेको थियो। जुन ओमिक्रोन भेटिएपछि यताकै सबैभन्दा उच्च थियो। फागुन महिनाबाट विस्तारै घट्दै गएको कोरोना संक्रमण पुनः बढ्न थालेको छ। संक्रमण बढ्न थालेको पुष्टि गर्ने दुई आधारहरु छन्ः 

एक, कोरोना संक्रमणदर बढ्दै जानु।

दोस्रो, सक्रिय संक्रमितको संख्यामा पनि वृद्धि। 

स्वास्थ्य मन्त्रालय र विज्ञहरुले कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरेको छ। तर असार २७ गतेबाट कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा माथि पुगेको देखिन्छ। 

असार २० गतेसम्म एक प्रतिशतसम्म रहेको कोरोना संक्रमणदर हाल पाँच प्रतिशतभन्दा माथि पुग्ने गरेको छ। असार ३० गते कोरोना संक्रमणदर ६ दशमलव ७६ प्रतिशत पुगेको थियो। त्यसदिन ३ हजार ८४४ जनाको परीक्षण हुँदा २६० जनामा संक्रमण पुष्टि भएको थियो। जुन गएको तीन महिनापछिकै सबैभन्दा धेरै उच्च संक्रमण संख्या हो। 

Ncell 2
Ncell 2
nimb
nimb

असार २२ देखि कोरोना संक्रमणको संख्या एक सय माथि पुग्ने गरेको छ। २३ र २४ गते ७८ र ९८ जनामा संक्रमण पुष्टि भएपनि त्यसपछि संक्रमितको संख्या दुई सय माथि छ। असार २५ गते १०२, २६ गत १२१, २७ गते १६८, २८ गते १७७, २९ गते २०६, ३० गते २६०, ३१ गते २२९, ३२ गते २०५ र साउन १ गते १३५ जनामा संक्रमण पुष्टि भएको छ। 

संक्रमितको संख्यासँगै दैनिक रुपमा सक्रिय संक्रमितको संख्या पनि उत्तिकै बढ्दो क्रममा छ। असार २९ गतेबाट संक्रिय संक्रमितको संख्या एक हजार माथि पुग्ने गरेको छ।

चौथो लहरको संकेत, बुस्टर डोज लगाउन आग्रह
बढ्दो संक्रमितको ग्राफलाई विज्ञहरुले नजिकबाट नियालिरहेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन कोरोना संक्रमण बढ्न थालेको बताउँछन्। बढ्दो तथ्यांक र ग्राफले नेपालमा कोरोनाको चौथो लहरको संकेत गरेको उनको बुझाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनी भन्छन्, ‘चौथो लहर सुरु भइसकेको भन्ने अहिले धेरै आधार छैन। तर दैनिक भेटिएको संक्रमितको संख्यालाई हेर्दा संकेतको रुपमा भने लिन सकिन्छ।’

कोरोना संक्रमण बढ्नुमा ओमिक्रोन भेरियन्टको पछिल्लो पुस्ता बिएफाइभ उपप्रजातिलाई अनुमान गर्न सकिने उनले बताउँछन्। यो भेरियन्ट केही समयअघि नेपालमा पुष्टि भएको थियो। यो भेरियन्ट छिटो फैलन सक्ने क्षमता भएको भाइरस मानिएको उनले बताए। यद्यपि यसले जटिल अवस्था निम्त्याउने र अस्पताल भर्ना गराउने संभावना भने डा पुन कम देख्छन्। 

‘हाल संक्रमण बढ्नुको पछाडि बीएफाइभ लाई अनुमान गर्न सकिन्छ। तर अन्य भेरियन्ट पनि छन् की त्यो थाहा छैन’ उनले भने, ‘यो छिटो फैलन सक्ने भएकाले धेरैलाई संक्रमण गराउन सक्छ। तर अन्य देशको ग्राफ हेर्दा यसले थप कडा रुप लिने र अस्पताल भर्ना गराउने खालको संभावना भने कम देखिएको छ।’

संक्रमणको अवस्थालाई बढ्न नदिन सबैले कोरोना विरुद्धको बुस्टर डोज लगाउन डा पुनको सुझाव छ। कोरोनाको खोपको मात्रा पुरा गरेर मात्र नभई यसले निम्त्याउने जटिलताबाट बच्न बुस्टर डोजको नै आवश्यकता पर्नेमा उनको जोड छ।

बुस्टर डोज लगाउनेहरुमा कोरोना भाइरसले जटिलता निम्त्याउने संभावना कम हुने देखिएको उनले बताए। यो सँगै आउँदो चुनाव र चाडपर्वले पनि कोरोना संक्रमणको संभावना बढाउन सक्ने भन्दै सचेत रहन डा पुनको सुझाव छ। 

चौथो लहर सुरु भइसकेको भन्न मिल्दैन: स्वास्थ्य मन्त्रालय
संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहे पनि अहिले नै कोरोनाको चौथो लहर सुरु भइसकेको भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन्। 

कोरोना संक्रमित र सक्रिय संक्रमितको बढ्दो संख्याले संक्रमणको जोखिम बढाएको उनले बताए। संक्रमितको संख्या बढ्दै गए अस्पताल भर्ना हुनेको संख्या र नयाँ भेरियन्ट आउन सक्ने जोखिम पनि बढेर जाने उनले बताए। अहिले पनि अधिकांश व्यक्तिले जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पालना नगर्ने गरेको उनले बताए। 

उनले भने, ‘हामीले निगरानी बढाएका छौँ। सचेतनाका कार्यक्रमलाई पनि जोड दिएका छौँ। तर अन्य सरोकारवाला निकायसँग समन्वय गरिरहेका छौँ।’ 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्