complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

एनआईसी एसिया बैंकको रेमिटेन्स पाँच वर्षमै दोब्बरदेखि १० गुणा बढाउने योजना

64x64
नेपाल लाइभ आइतबार, साउन १, २०७९  १६:१७
1140x725

काठमाडौं- स्वदेशमा जागिर नभएपछि २०–२२ वर्षको उमेर विदेशिन वाध्य छन् नेपाली युवाहरु। घरपरिवार र सानो टुक्रा जग्गाको लागि पैसा बचत गर्ने भन्दाभन्दै उमेर ४० कटिसक्छ। त्यसपछि बल्ल फर्किन्छन् नेपाल।

लामो समय विदेशमा बस्ने युवायुवतीले विशेष ख्याल नगर्ने हो भने विदेशमा बगाएको पसिना खेर जान सक्छ। ४० वर्ष उमेर पुग्दासम्म विदेशबाट पठाएको पैसालाई सहि सदुपयोग गर्ने हो भने आफ्नो भविष्य, छोराछोरीको शिक्षादिक्षा, विवाहलाई समस्या पर्दैन। त्यसको लागि विदेश गएका युवाहरुले बुझ्नु पर्ने महत्वपूर्ण कुरा भनेको कमाएर नेपाल पठाएको पैसाले पनि पैसा कमाउन सक्नुपर्छ।

यसको अर्थ के हो भने विदेशबाट बैंकमा पठाएर बचत गरेको पैसा विदेशबाट फर्केर आउँदा दोब्बर, तेब्बर बनाउन सक्नुपर्छ।

यसको लागि विदेश गएका युवाहरुले उपयुक्त विकल्पहरु थाहा हुँदैन अथवा त्यस्ता विकल्प हत्तपत्त आउँदैनन् पनि। अहिले एन आई सी एशिया बैंकले विदेशमा गएका युवाहरुका लागि उपयुक्त हुने यस्तै योजना ल्याएको छ। त्यो हो एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना।  

यो योजनाअनुसार कुनै पनि ग्राहकले खातामा राखेको रकम निश्चित समयमा दोब्बरदेखि १० गुणासम्म वृद्धि हुन्छ। रेमिटेन्स पठाउनेहरुका लागि दोब्बरदेखि १० गुणा पाइने समय अझ कम राखिएको छ।

मानौं, विदेशमा गएका कुनै युवाले आफूले कमाएको मध्ये ५ लाख रुपैयाँ  एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनामा राखेमा यो रकम ५ वर्षमा दोब्बर भएर १० लाख हुन्छ भने १९ वर्षसम्म राख्ने हो भने १० गुणाले बढेर ५० लाख रुपैयाँ पुग्छ। 

यो योजना विदेशमा काम गर्न गएका युवायुवती वा बाबुआमाका लागि आफूले कमाएको रकमलाई बढीभन्दा बढी बढाउन सकिने सबैभन्दा उपयुक्त अवसर भएको एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने बताउँछन्। 

“विदेशमा पसिना बगाएर नेपाल पठाएको पैसाले यहाँ बैंकमा राखेपछि  बढी भन्दा बढी आम्दानी गर्न सक्नुपर्छ,” न्यौपानेले भने, “युवाहरु विदेशबाट पाँच सात वर्षमा फर्केर आउँदा आफ्नो रकम दोब्बर वा तेब्बर बनाउन सक्ने योजना हो यो।”

Ncell 2
Ncell 2
nimb
nimb

विदेश गएका नेपाली युवायुवती विदेशबाट पठाएको पैसा ‘फिक्स डिपोजिट’ राखेको वा अन्य खातामा राखेको देखिन्छ। 

अहिलेको अवस्थामा हिसाब गर्ने हो भने मुद्दति खातामा राख्नुभन्दा यस ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’मा राख्दा शतप्रतिशत प्रतिफल दिन्छ। विदेशबाट पठाएको रकममध्ये घरखर्च वा घरजग्गामा लगानी गरेर बचेको पैसालाई यस योजनामा राख्ने हो भने भविष्यमा चाहिने नगदको लागि धेरै सहज हुनेछ। 

काठमाडौं लिटिल बुद्ध कलेजमा पढाउने जनकपुरका ३२ वर्षीय प्रमोद चौधरीले पनि यही योजनामा आफ्नो रकम राखेका छन्। अध्यापनबाहेक श्रीमतीसँग मिलेर ठमेलमा ह्याप्पी विमेन भन्ने हेन्डिक्राफ्ट व्यवसाय चलाउँछन्। ५ वर्षको एक छोरा र २ वर्षकी एक छोरी भएका यी दम्पतीले भविष्यमा यिनीहरुको पढाइलाई सहयोग हुने भन्दै २१ वर्षका लागि ५ लाख रुपैयाँ राखेका छन्।

उक्त समयमा ५ लाख रुपैयाँबाट ५० लाख हुनेछ। “त्यो बेला बच्चालाई पढ्न सजिलो हुन्छ भनेर यो सानो रकम राखेका हौं,” प्रमोदले भने, “उनीहरुले कलेज पढ्न थाल्दा केही न केही सहयोग पक्कै होला भन्ने लागेको छ।” 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बीमा वा अन्य कुनै पनि पैसा बढी भन्दा बढी गराउने तरिका भन्दा यो योजना सबैभन्दा उपयुक्त भएको प्रमोद बताउँछन्। 

यो यस्तो योजना हो कुनै पनि इन्स्योरेन्स पोलिसी किन्दाभन्दा धेरै आफ्नो बचत रकम बढाउन सकिन्छ। देशमा रहेको राम्रो इन्स्योरेन्स कम्पनीले दिने प्रतिफलभन्दा यस योजनाको प्रतिफल धेरै छ। जस्तो कि कुनै पनि बाबुआमाले १० गुणा मुद्दति योजनाअनुसार रेमिटेन्स पठाएको रकम ५ वर्ष १० महिना १४ दिनमा दोब्बर रकम पाउन सक्छन्। यस्तो प्रतिफल फिक्स डिपोजिट, इन्स्योरेन्स, सेयर बजार, घरजग्गामा लगानी गर्दा समेत दोब्बरको  ग्यारेन्टी हुँदैन। 

काठमाडौं, नयाँ बानेश्वरका विनोद आत्रेयले ६ वर्ष ४ महिना २५ दिनमा दोब्बर हुने व्यक्तिगत खाताको योजना लिएका छन्। यो योजना भर्खरै बच्चा जन्माएर बाबुआमा भएका व्यक्तिहरुको लागि समेत सबैभन्दा उपयुक्त हुने बताउँछन्। “कुनै बाबुआमाले भर्खर बच्चा जन्माएका छन् भने उसलाई अहिले १० लाख राखिदिने हो भने २० वर्षमा एक करोड हुन्छ,” आत्रेय भन्छन्, “त्योबेला उक्त बच्चालाई पढाउनेदेखि अन्य खर्च यसैबाट गर्न सकिन्छ।”

यो योजना ल्याउनुअघि एन आई सी एशिया बैंकले आमजनताको बैंकिङ्ग आवश्यकता र अपेक्षालाई पहिचान गरेर बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गरेको जनाएको छ। 

यस्ता छन् सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनाहरु 
एन आई सी एशिया बैंकले २०७९ असार १२ गतेदेखि छोटो समयको लागि यो योजना ग्राहकमाझ ल्याएको हो। जसमा सर्वाधिक उच्च ब्याजदरसहित निक्षेप रकमको १० गुणा रकम फिर्ता पाइने छ। यस योजनाअनुसार ग्राहकले मुद्दति खातामा राखेको रकम ५ वर्ष १० महिना १४ दिनमा दोब्बर पाउनेछन्। मानौं कुनै ग्राहकले ५ लाख रुपैयाँ राखेका छन् भने ५ वर्ष १० महिनामा १० लाख रुपैयाँ हुन्छ।  

९ वर्ष ४ महिना १० दिनसम्मलाई आफ्नो रकम बचत राख्ने हो भने तीन गुणा प्राप्त गर्नेछन्। आफूले राखेको रकमले ४ गुणा रकम प्राप्त गरोस् भन्ने चाहने ग्राहकले ११ वर्ष १० महिना ७ दिन पर्खिनु पर्छ। आफ्ना छोराछोरीको भविष्यको लागि भनेर ५ लाख रुपैयाँ राख्ने परिवारले यस अवधिमा आफ्नो रकमलाई ४ गुणा बढाएर २० लाख रुपैयाँ पाउने छन्।

त्यसैगरी, १३ वर्ष ९ महिना १५ दिनमा ग्राहकको बचत रकम ५ गुणाले वृद्धि हुन्छ। यसको अर्थ हो अहिले १० लाख रुपैयाँ राख्नु भनेको १५ वर्षपछि छोराछोरीको लागि ५० लाख रुपैयाँ जम्मा गरे सरह हो। यही रकम १५ वर्ष ४ महिना १७ दिनसम्म राख्ने हो भने ६ गुणा रकम प्राप्त गर्न सकिनेछ। त्यसैगरी, १६ वर्ष ८ महिना २१ दिनमा ७ गुणा, १७ वर्ष १० महिना २० दिनमा ८ गुणा, १८ वर्ष ११ महिना १ दिनमा ९ गुणा र १९ वर्ष १० महिना २ दिनमा १० गुणा आफ्नो बचत पुग्नेछ। 

यदि कुनै अभिभावकले आफ्ना स–साना छोराछोरीलाई भविष्यको लागि धेरै काम लाग्छ भनेर अहिले ५ लाख रुपैयाँमात्र राख्ने हो भने १९ वर्ष १० महिना २ दिनमा १० गुणाले बढेर ५० लाख रुपैयाँ पुग्छ। बैंकले यो योजना व्यक्तिगत ग्राहकहरु बाहेक संस्थागत ग्राहक र रेमिटेन्स खाता भएका ग्राहकको लागि भनेर छुट्टाछुट्टै योजनासहित ल्याएको छ।
 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १६:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्