काठमाडौं- सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार कर वातप मूल्य समायोजन भएको कमम ५९ करोड ८३ लाख ८० हजार रुपंयाँ अनुदान स्वरुप आपूर्ति मन्त्रालयमार्फत् नेपाल आयल निगमलाई उपलब्ध गराउने भएको छ।
असार ३१ बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार निगमले इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिन रकम अपुग भएकाले अर्थ मन्त्रालयले निगमलाई ७ अर्ब रुपैयाँ ऋण लागनी गर्ने निर्णय भएको छ।
यी हुन् मन्त्रिपरिषद्का १७ निर्णय



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।