काठमाडौं– राप्रपाबाट एकमात्र संसद राजेन्द्र लिङ्देनले उपसभामुखमा एमाले उम्मेदवार विद्या भट्टराईलाई समर्थन गर्ने भएका छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनको प्रकृया सुरु भएको छ। लिङ्देनले उपसभामुख प्रतिपक्षीको हकको रुपमा रहेकोले भट्टराईलाई सर्मथन गर्ने बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।