काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले उपसभामुख पदको लागि कांग्रेस उम्मेदवार पुष्पा भुसाललाई समर्थन गर्ने भएको छ।
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा उपसभामुख चयनको प्रकृया जारी रहेको छ।
लोसपाका तर्फबाट बैठकमा सांसद चन्दा चौधरीले आफ्नो पार्टीको समर्थन कांग्रेसलाई रहेको बताएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।