काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनजंगबहादुर सिंहले पार्टीका दुई महामन्त्री र एक उप सभापति पार्टी सभापतिविरुद्ध देखापरेको बताएका छन्।
बिहीबारको बैठकमा बोल्दै उनले भने, ‘दुई महामन्त्री र उपसभापति धनराज गुरुङ पार्टी सभापति विरुद्धमा देखापरे। यो गलत भयो।’
२७ गतेदेखि सुरु भएको कांग्रेसको बैठक ३२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।