काठमाडौं– यौन हिंसा विरूद्धका केहि ऐनलाई सम्शोधन गर्ने विधेयक २०७९ प्रतिनिधिसभा बाट पारित भएको छ।
प्रतिनिधिसभाको सोमबारकौ बैठकले उक्त विधेयकलाई सर्वसमतीले पारित गरेको हो।
सोमबारको बैठकमा संसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुख अनी सापकोटाले उक्त विधेयकलाई निणायार्थ पेस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।