काठमाडौं–सरकारले नागरिकता विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसदमा पेश गर्ने निर्णय गरेकाये एक मन्त्रीले जानकारी दिए।
सरकारले आइतबार संसदमा विधेयक दर्ता गर्नेछ।
यसअघि शुक्रबार नै गृहमन्त्री बालकृष्ण खाँणले सरकारका तर्फबाट पेश गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ फिर्ता लिने प्रस्तावलाई संसद बैठकले पास गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।