• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिक विधेयक फिर्ता लिने निर्णयको विरोध गरेका सांसद त्रिपाठी र सभामुखबीच यस्तो भयो संसद्‌मा सवाल जवाफ

64x64
नेपाल लाइभ शुक्रबार, असार २४, २०७९  १८:०८
1140x725

काठमाडौं– शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सरकारका तर्फबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गरे। 

उक्त प्रस्तावमा प्रमुख प्रतिपक्षी दलका सांसददेखि लिएर अन्य केही सांसदले सरकारको उक्त प्रस्तावको विरोध गरे। सांसदहरुले तीन वर्षदेखि संसद्मा रोकिएको विधेयकलाई पारित गर्नुको साटो फिर्ता लिएर नयाँ विधेयक प्रस्तुत गर्ने भन्ने कुरा हास्यास्पद भएको भन्दै टिप्पणी समेत गरे। 

सांसदहरुले आफ्नो विरोध जनाइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक फिर्ता लिने प्रस्तावक गृहमन्त्री बालकृष्ण खाणलाई जवाफका लागि समय दिए। 

सांसदहरुले उठाएका प्रश्नको जिज्ञासा दिन संसद्को रोष्टममा आएका गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमा देखिएको गाँठो फुकाउन शीर्ष नेताहरुसँगको छलफलकै आधारमा फिर्ताको प्रस्ताव ल्याइएको बताए। 

उनले नागरिकता विधेयकमा देखिएको समस्या समाधानका लागि नै फिर्ता लिएर नयाँ विधेयक ल्याउन लागिएको उल्लेख गरे।  ‘आजै बस्ने मन्त्रिपरिषद्को बैठकले नै नयाँ विधेयक प्रस्तुत गर्ने निर्णय गर्छ,’ उनले भने, ‘सबै सांसदहरुले उठाएका जिज्ञासासमेत सम्बोधन गर्ने गरी विधेयक आउँछ।’ 

सार्थक प्रयत्नका लागि विधेयक फिर्ता लिने निर्णय भएको भन्दै उनले तत्कालै अर्को विधेयक आउने बताए। उनले सत्ता साझेदार दलका शीर्ष नेताहरुसँगको छलफलका आधारमा नै विधेयक फिर्ता लिएको जानकारी दिए। 

गृहमन्त्रीले जवाफ दिइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक फिर्ता लिने प्रस्तावको विरोध गर्ने सांसदलाई आफ्नो विरोधको प्रस्ताव फिर्ता लिन क्रमशः समय दिए। सांसदहरुले फिर्ता लिन नचाहेको भनेपछि निर्णयार्थ प्रस्तुत गर्दै आउने क्रममा विधेयक फिर्ताको विरोध गरेका सांसद हृदयश त्रिपाठीको पालो आयो। सभामुखले सांसद त्रिपाठीलाई विरोधको प्रस्ताव फिर्ता लिन आग्रह गरे।

त्यसपछि उनीहरुको सवाल जवाफ यस्तो रह्यो: 

Ncell 2
Ncell 2
nimb
nimb

हृदयश त्रिपाठी : बोल्ने बित्तिकै दर्ता मानिँदैन सभामुख महोदय। संसदीय परम्परा त्यो होइन। लिखित सूचना यदि दर्ता छ भने दर्ता मानिन्छ। हैन भने बोल्ने बित्तिकै दर्ता मानिँदैन। लिखित सूचना जसको छ उसको पो दर्ता हुने हो त। जसको दर्ता छ उसको मात्रै फिर्ता हुने हो नजिर गलत नबसोस्।
 
सभामुख संसद् सचिवालयका कर्मचारीसँग परामर्श गर्छन्। कर्मचारीले यी प्रावधान बमोजिम आएको भनेर भनिदिनुस् भनेपछि सभामुख बोल्छन्। 

सभामुख अग्निप्रसाद सापकोटा : माननीय सदस्य नियम १२१ को उपनियम ४ बमोजिम प्रस्तुत गर्नु भएपश्चात विरोधको प्रस्ताव गर्न सकिने प्रावधान बमोजिम भएको हो।

हृदयश त्रिपाठी : यो परम्पराको विषय भएको हुनाले मैले यसलाई अलिकति गम्भीरतापूर्वक लिएको हुँ। कुनै पनि प्रस्तावको विरोधको सूचना एउटा निश्चित समय हुन्छ। त्यसमा माननीय सदस्यले दर्ता गराउनुहुन्छ। त्यसमा मतदान अथवा भोटिङ हुन्छ। त्यसमा भाग लिएवाफत विरोधको सूचना मानिन्न। कसैले पक्षमा विचार राख्छन्, कसैले विपक्षमा। कुनै पनि प्रस्तावको त्यसलाई अपव्याख्या गर्ने नजिरतर्फ नजाउ भन्ने मेरो आग्रह हो।

सभामुख अग्निप्रसाद सापकोटा :  माननीय सदस्य नियम १२१ को ३ र ४ पढेर सुनाउँछु। सुन्नु होला– सभामुखको अनुमति लिइ विधेयक फिर्ता लिने प्रस्तावका सदस्यले बैठकमा प्रस्ताव प्रस्तुत गर्नेछ। विधेयक फिर्ता लिने प्रस्तावको कसैले विरोध गरेमा प्रस्ताव गर्ने तथा विरोध गर्ने सदस्यलाई सभामुखले संक्षिप्त वक्तव्य दिन अनुमति दिन सक्ने छ र त्यसपछि अरु छलफल हुन नदिइ प्रस्तावलाई निणयार्थ पेस गर्नेछ। त्यस कारण वादविवाद नगरौं। तपाईंले लिन नचाहेको हो भने निर्णयार्थमा जान्छ। सवाल जवाफ भन्दा पनि तपाईं फिर्ता लिने की के गर्ने?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हृदयश त्रिपाठी : दर्ता नै गराएको छैन के फिर्ता लिने सभामुख ज्यू। 

सभामुख अग्निप्रसाद सापकोटा :  तपाईंले विरोधमा बोल्नु भएको छ नि?

हृदयश त्रिपाठी : मैले प्रस्ताव दर्ता गराएको भए पो फिर्ता लिन नदिएको चिज कसरी लिउँ

सभामुख अग्निप्रसाद सापकोटा : अब म निर्णयार्थ प्रस्तुत गर्छु। बस्नुस।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
सम्बन्धित सामग्री
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने पार्टीले जारी गरेको निमन्त्रणाअनुसार कार्यक्रम दिउँसो २:३० बजे सुरु हुनेछ। कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसं... शनिबार, कात्तिक ७, २०८३
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्