काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले नागरिकता सम्बन्धित नयाँ विधेयक छिट्टै ल्याएर पास गर्न बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारले नागरिकता विधेयक फिर्ता लिएपछिको छलफलका क्रममा उठेको प्रश्नो जवाफ दिँदै मन्त्री खाणले उक्त कुरा बताएका हुन्।
‘नयाँ सहमति गरेर विधेयक सदनमा ल्याउँ भन्ने सरकारको मूल ध्यय रहेको छ,’ मन्त्री खाणले भने, ‘फिर्ता लिएर नयाँ विधेयक ल्याउने र त्यसलाई छिटो पास गराउने सरकारको ध्येय हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।