काठमाडौं- प्रतिनिधि सभाको अर्को बैठक असार २३ गते शुक्रबार बस्ने भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक असार २३ गते शुक्रबार दिउँसो २ बजेका लागि बस्ने जानकारी गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।