फाइल तस्बिर।
काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ।
बैठक बिहीबार बिहान १०ः३० बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ।
बिहीबारको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।