काठमाडौं– औषधि तेस्रो संशोधन विधयकलाई निणयार्थ प्रस्तत गर्ने क्रममा संसद्मा बुधबार गणपुरक संख्या नपुगेकाले १५ मिनेटका लागि सभामुखले संसद स्थगित गरेका छन्।
उक्त विधेयक पास गर्नलाई ६९ संसद हुनुपर्नेमा ६५ संसदमात्र रहेकाले स्थगित गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।