काठमाडौं–सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्षमा बालकृष्ण बस्नेतलाई नहटाउन दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र हरि फुयालको संयुक्त इजलासले आइतबार न्यायाधीश तेजबहादुर केसीको आदेशलाई निरन्तरता दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।