काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका नजाने भएका छन्। प्रधानमन्त्री देउवाले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा तत्काल अमेरिका भ्रमण नहुने जानकारी गराएका थिए।
यही असारमा प्रधानमन्त्रीले अमेरिका भ्रमण गर्ने तयारी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।