काठमाडौं- असार लागेसँगै कृषकहरु खेतीपातीमा व्यस्त बनेका छन्। यो वर्ष चाँडैबाट मनसुन भित्रिएसँगै देशका विभिन्न भागमा मुख्यबाली धान रोप्न थालिएको छ।
काठमाडौं उपत्यकासहितका विभिन्न जिल्लामा धान रोपाइ सुरु भएको छ।
मानो रोपेर मुरी भित्र्याउनका लागि किसानहरु धान रोपाइका लागि व्यस्त बनेका हुन्। तर रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन्।
ललितपुर महानगरपालिका–२१, खोकनामा अहिले धान रोपाइमा किसानहरु व्यस्त बनेका छन्।





तस्बिरहरु : रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।