• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

भाइबरले मिनिस्की ग्लोबलसँगको सहकार्यमा सार्वजनिक गर्यो 'एम्गेम्स् च्याटबट'

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २७, २०७९  १२:४०
1140x725

काठमाडौं- मिनिस्की ग्लोबलसँगको साझेदारीमा राकुटेन भाइबरले रोमाञ्चक र सजिलै खेल्न मिल्ने गेमहरू विश्वकै अग्रणी मेसेजिङ एपमा सार्वजनिक गरी हाइपर क्याजुअल गेमिङलाई नयाँ उचाइमा पुर्याएको छ। 

एसिया प्यासेफिकका भाइबर प्रयोगकर्ताहरूले जुन २२ देखि भाइबरमा एमगेम्स्को च्याटबटमार्फत् ७०वटा हाइपर क्याजुअल गेमहरू निःशुल्क र सजिलै एक्सेस् गर्न सक्नेछ। साथै प्रत्येक महिना नयाँ गेमहरू सार्वजनिक गरिने छन्। एमगेम्स्,मिनिस्की ग्लोबलद्वारा निर्मीत क्याजुअल गेमिङ प्लेटफर्म हो जसले मेकानिक्स् र डिजाइनको आधारमा खेल्न सजिलो र कम स्पेसको गेमहरूलाई वृहत् लाइब्रेरी प्रदान गर्दछ।

“मिनिस्की ग्लोबलको साथ सहकार्य गरी विभिन्न सेगमेण्टका प्रयोगकर्ताहरूको रुचीसँग मिल्दो मोबाइल गेम हाम्रो प्लेटफर्ममा समावेश गर्न पाएकोमा हामी निकै उत्साहित छौँ।” राकुटेन भाइबरका प्रमुख डाइरेक्टर डेभिड त्सेले भने। गेम लञ्च गर्नुको उद्देश्य भाइबर प्रयोगकर्ताहरूलाई मनोरञ्जनात्मक गेमहरूको माध्यमबाट अन्तरक्रिया र कम्यूनिकेशनका लागि वैकल्पिक बाटो प्रदान गरी हाइपरक्याजुअल गेमरहरूको कम्यूनिटी निर्माण गर्नु रहेको बताए।

शाब्दिक गेम खेल्न मन पराउने, पजल हल गर्न मन पराउने, एर्डिनालिन रिलिज गर्ने रोमाञ्चकारी गेम देखि स्क्रिन ट्याप मात्र गर्न मन पराउने जस्ता धेरै बिकल्प सहितको जुनसुकै उमेरको समुहका प्रयोगकर्ताहरूको लागि गेम हरु उपलब्ध रहेको छ।

प्रयोगकर्ताहरूले यी अन्तरक्रियात्मक हाइपर क्याजुअल गेमहरू आफ्ना सञ्जालमा रहेका हरूसँग पुरस्कार र लिडरबोर्डका लागि प्रतिस्पर्धा गर्न मिल्नेछ। भाइबर प्रयोगकर्ताहरूले व्यक्तिगत लबी सृजना गरी आफ्ना साथीभाइ तथा परिवारसँग ‘अमुल्य समय’ बिताउन सक्नेछन्।

“गेमिङको सामाजिक पाटो अक्सर बेवास्ता गरिँदै आइएको छ, तर हामीलाई विश्वास छ कि यसले हाम्रो प्रयोगकर्ताहरूलाई सशक्त रूपमा आफ्ना सञ्जालमा रहेकासँग घुलमिल हुन मद्दत पुर्याउने छ। उदाहरणका लागि, भाइबरमा एमगेम्सको प्राइभेट लबीहरू रहेका छन् जसले गर्दा भाइबर प्रयोगकर्ताले आफ्नो साथीभाइ तथा परिवारको साथ मैत्रीपूर्ण प्रतियोगिताहरू आयोजना गर्न सक्नेछन्।

मेसेजिङ एपसँगको तपाईँको अनुभवलाई अझ जिवन्त, गतिशिल र नयाँ आयामहरू थप्न यी सुविधाहरू थप प्रभावकारी हुनेछन्।” मिनिस्किका लागि प्रमुख कार्यकारी अफिसर रोनाल्ड रविन्स्ले बताए।

मण्डालुयोङ शहरमा जुन ८ मा आयोजित भाइबर मिडिया लञ्चमा एमगेम्स् च्याटबटको क्रममा, फिलिपिन्सका मिडियाका सदस्यहरूले आकर्षक पुरस्कारका लागि प्रतिस्पर्धा गर्दा कम्यूनिटी गेमिङको रमाइलो अनुभव गरे।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल र बङ्गलादेशका मिडियाकर्मीहरू एमगेम्सको रमाइलोमा भर्चुअल्ली सामेल भएका थिए। बाधारअवरोधलाई पन्छ्याउन एण्डलेस ब्लक स्ट्याकिङ गर्नुपर्ने रोमाञ्चक ‘टैरो ब्लक’, ‘ह्याक ए मोल’, जसले खेलाडीहरूलाई आफूले पार्कमा बिताएको क्षणलाई पुनः प्राप्त गर्न सहयोग गर्ने रस ‘फ्युरियस स्पीड’, एड्रेनालाईन रिलिज गराउने ’कार चेजिङ’ जस्ता केही गेमहरू निजी लबीमा खेलिएको थियो।

भाइबरसँगको हाम्रो साझेदारी गेमिफिकेशन मार्फत पुरस्कृत अनुभवहरू सिर्जना गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो। यस सहकार्यले गेमिङप्रति मानिसहरूको साझा प्रेमको माध्यमबाट कम्यूनिटीहरू निर्माण गरेको मिनिस्कीको प्रारम्भिक दिनहरूको सम्झना गराउँछ, र हामी यो प्रतिबद्धतालाई अधिक र विविध क्याजुअल गेमिङमा रुची राख्ने दर्शकहरूलाई प्रदान गर्न पाउँदा गर्व गर्छौं जुन भाइबरले मात्र सम्भव पार्न सक्छ। मिनिस्किका लागि प्रमुख कार्यकारी अफिसर रोनाल्ड रविन्स्ले बताए।

राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो। भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान(टु(वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन्।भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ। राकुटेन भाइबर, राकुटेन भाइबर, आइएनसीको एक हिस्सा हो, ई(कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो। आजै भाइबर जोइन गरी विश्वकै सबैभन्दा उत्तम कम्यूनिकेशनको फाइदाहरू लिनुहोस्।

मिनेस्की ग्लोबल दक्षिणपूर्वीय एशियाको अग्रगामी इस्पोर्ट्स कम्पनी हो जससँग २००४ देखि इस्पोर्ट्स र गेमिङका सबै पक्षहरूलाई समेट्दै फिलिपिन्स, इन्डोनेसिया, थाइल्याण्ड जस्ता देशहरूमा वृहत् र व्यापक टूर्नामेण्टहरू आयोजना गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् २०२०मा स्थापित, मिनिस्की डिजिटलले विश्वभर रहेका गेम पारखीहरूलाई गेमिङको अदभूत अनुभव प्रदान गर्न गेमिफिकेशन एप सार्वजनिक गरेको छ। एक वर्षभन्दा कम समयमा, डिभिजनले कर्पोरेट ग्राहकहरूसँग रणनीतिक साझेदारीको विकास गर्दै, १०५ एओएम वृद्धि दरका साथ २० लाखभन्दा बढी प्रयोगकर्ताहरूलाई सेवा दिँदै आइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्