• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

यी हुन् भिभो वाई ३३ एस ५ का विशेषता

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २०, २०७९  १३:५५
1140x725

काठमाडौं- स्मार्टफोन भिभो वाई३३एस पछिल्लो समय ग्राहकको रोजाइमा पर्न सफल भएको छ।  यसले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री जस्ता पक्षहरूको सन्दर्भमा प्रयोगकर्ताहरुको मन जित्न सफल भएको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा पूरा गर्ने शीर्ष ५ कारणहरू यस्ता छन्–

१) शानदार क्यामेरा सेटअपः वाई३३एसमा ५०एमपीको रियर क्यामेरा छ, जसलाई २एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेराले सपोर्ट गरेको छ।

यसलाई भिभोको सिग्नेचर डुअल टोन स्टेपमा सुन्दर ढंगले तयार पारिएको छ, जसमा प्रयोगकर्ताहरूले शक्तिशाली इमेजिङ प्रविधिहरूको आनन्द लिन सक्नेछन्।  

यसमा ५०एमपी रियर क्यामेरा सेन्सर छ जसले जुम इन वा क्रप गर्दा पनि तस्वीरको गुणस्तर कम नगरी स्पष्ट तस्वीरहरु खिच्छ। साथै, भिभोको सिग्नेचर सुपर नाइट एल्गोरिदमले नोइज घटाएर स्पष्ट फोटोहरु कदै गर्छ। यो स्मार्टफोनले प्रयोगकर्तालाई स्टाइलिश नाइट फिल्टरका चार सेटहरूका साथ अनुभवी प्रोजस्तै नाइट शटहरू खिच्न मद्दत गर्दछ जुन व्यवसायीक फोटोग्राफरहरूद्वारा विशेष रूपमा भिभोका लागि डिजाइन गरिएको हो।

वाई३३एसमा ईआईएस अल्ट्रा स्टेबल भिडियो पनि समावेश छ जसले प्रयोगकर्ताहरूलाई मोशन भिडियो खिच्न सहयोग गर्छ। यसका साथै, भिडियोहरूको लागि फेस ब्यूटी र स्मार्ट सम्पादन जस्ता सुविधाहरूले अझ सुन्दर शटहरु लिन सकिन्छ। यसमा आई अटोफोकस पनि छ जसले उत्कृष्ट पोट्र्रेट खिच्न सकिन्छ। वाई३३एसमा सुपर एचडीआरले रङहरूलाई मिलाउने र छायाहरूमा विवरणहरू सार्प बनाउँछ।

nimb
nimb

स्मार्टफोनमा एचडी गुणस्तरको उत्कृष्ट सेल्फीहरूका लागि १६एमपी फ्रन्ट क्यामेरा छ जसले प्रयोगकर्ताहरूलाई दिनभर विश्वस्त र रेडियन्ट तस्वीर लिन मद्दत गर्दछ। फ्रन्ट क्यामेराको इनबिल्ट मल्टि–स्टाइल पोट्र्रेटलाई धन्यवाद जसले प्रयोगकर्ताको मुड वा पोशाक अनुरूप शैलीहरूको चयन गर्न सक्छन्। फेस ब्यूटी र बोकेह जस्ता सुविधाहरूले सजिलै आकर्षक, ग्लैमरस र प्राकृतिक लुक प्राप्त गर्दछ। 

२) प्रिमियम डिजाइनः वाई३३एसले विलासी र प्रिमियम अनुभूतिको साथ स्लिम र ट्रेंडी डिजाइन प्रदान गर्दछ। यो १८२ ग्राम तौल भएको उपकरण हलुका छ र बोक्दा आरामदायी अनुमति दिन्छ। क्यामेरा अलाइनमेन्टमा भिभोको डुअल टोन स्टेपले यसको सुन्दरतालाई अझ बढाउँछ।  यो स्मार्टफोनले दुईवटा रंगहरू उपलब्ध छन्ः

मिरर ब्ल्याकः पछिल्लो डबल लेयर कोटिंग प्रविधिले यसको कालो रंगमा चमक थप्छ। यसलाई हेर्दा प्रकाश, छाया, टेक्सचर र अनन्त चमकभित्र लुकेको संसार पत्ता लगाउन सकिन्छ।

मिडडे ड्रीमः ओरेन्ज र ब्लू ढाँचाको एक आकर्षक चमकमा आधारित मिडडे ड्रीममा एजी टेक्सचरको अनुभूति गर्न सकिन्छ। यसमा लिक्विड क्रिस्टल कोटिंगले स्मूथनेस थप्छ र फोनलाई फिंगरप्रिन्टरहित .बनाउँछ। वाई३३एसको साइड पावर बटन आफैमा एक बलियो फिंगरप्रिन्ट स्क्यानर पनि हो। यसमा फोन अनलक गर्न फेस वेक पनि छ।

३) ब्याट्री ब्याकअपः वाई३३एस मा ५००० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज छ जसले उपभोक्ताको सबै ब्याट्रीसंग सम्बन्धित समस्याहरूलाई समाधान गर्छ। स्मार्टफोनमा तीन शक्तिशाली रणनीतिहरू छन्ः ५०००एमएएच (टाइप) ब्याट्री, १८ वाट फास्ट चार्ज र भिभो इनर्जी गार्डिएन। यिनीहरूको मद्दतले, प्रयोगकर्ताले ठूलो ब्याट्री क्षमताको पूर्ण उपयोग गर्न र कुशल ऊर्जा व्यवस्थापनको मजा लिन फोनलाई छिटो चार्ज गर्न सक्छन्। स्मार्टफोनमा रिभर्स चार्जिङ सुविधा पनि छ जसले फोनलाई मोबाइल पावर बैंकमा परिणत गर्छ र अन–द–गो हुने उपभोक्ताहरूका लागि उपयोगी उपकरण बनाउँछ।

४) विशाल स्टोरेजः यस स्मार्टफोन ८जीबी र्याम छ जुन एक्सटेन्डेड र्याम २.० को साथ आउँछ र रोमको निष्क्रिय स्पेस प्रयोग गरेर ४जीबीसम्म विस्तार गर्न अनुमति दिन्छ र एपहरुबीच स्विच गर्दा सहज र ल्याग मुक्त बनाउँछ।

५) उत्कृष्ट डिस्प्लेः यस स्मार्टफोनमा ६.५८ इन्च एफएचडी प्लस इन–सेल डिस्प्ले छ जसले उज्यालो रङहरू र जीवन्त विवरणहरू प्रदान गर्दछ। यस फोनले समग्रमा निर्बाध र उत्कृष्ट अनुभव प्रदान गर्छ र गेम खेल्दा होस् वा चलचित्र हेर्दा होस् निर्विवाद स्पष्टता प्रदान गर्दछ। यसको बिल्ट–इन ब्लू लाइट फिल्टरले प्रयोगकर्ताको आँखालाई सुरक्षा प्रदान गर्दछ।

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिब्बतमा थुनिएको तालको ओभरफ्लो रोकियो, उद्धारमा खटिए सुरक्षाकर्मी
बेपत्ताको खोजी तथा शव व्यवस्थापन तीव्र, रसुवादेखि चितवनसम्म थप १२ सय सैनिक परिचालन
चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प
सम्बन्धित सामग्री
इप्पानद्वारा उद्धार कोषमा ५ करोड सहयोग इप्पानको बिहीबारको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र... शुक्रबार, भदौ १२, २०८३
सानिमा बैंकले बाढीपहिरो प्रभावितका लागि २ करोड २५ लाख सहयोग गर्ने बैंकले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत प्रदान गर्ने निर्णय गरेको जनाएको छ। बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: पीडितको उद्धार र राहतका लागि एनआईसी एसिया बैंकले गर्‍यो २ करोड २१ लाख सहयोग बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड तथा सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार... बिहीबार, भदौ ११, २०८३
ताजा समाचारसबै
तिब्बतमा थुनिएको तालको ओभरफ्लो रोकियो, उद्धारमा खटिए सुरक्षाकर्मी शुक्रबार, भदौ १२, २०८३
बेपत्ताको खोजी तथा शव व्यवस्थापन तीव्र, रसुवादेखि चितवनसम्म थप १२ सय सैनिक परिचालन शुक्रबार, भदौ १२, २०८३
चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प शुक्रबार, भदौ १२, २०८३
भोटेकोशीको बाढीलाई लिएर चीनका राष्ट्रपतिको बैठक, के भयो निर्णय ? शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्