काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा शिक्षा तथा विज्ञानप्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन गरिएको छ।
अर्थमन्त्री जनार्दशन शर्माले प्रस्तुत गरेको बजेटमा शिक्षा तथा विज्ञानप्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन गरिएको बताएका हुन्।
त्यस्तै, शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड हस्तान्तरण गरेको अर्थमन्त्री शर्माले बताएका छन्।
बजेट भाषण जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।