काठमाडौ- सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत स्वस्थ्य बीमालाई थप प्रभावकारी बनाउने भएको छ।
आगामी आर्थिक वर्षको बजेटको लागि सरकारले स्वस्थ्य बीमाको लागि सात अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा कम्पनी मार्फत लागू गर्नको लागि पनि सरकारले पहल थाल्ने आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।