काठमाडौं–कक्षा ६ सम्मका लागि दिवा खाजा दिइने भएको छ।
कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा उलब्ध गराउने योजना अनुसार आगामी आर्थिक वर्षभित्र कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिइन लागिएको हो।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै उक्त कुरा बताएका हुन् । यसअघि कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा दिइँदै आइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।