काठमाडौं– आगामी आर्थिकको बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड विनियोजन गरिएको छ।
अर्थमन्त्री जनार्दशन शर्माले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड विनियोजन गरिएको बताएका हुन्।
त्यस्तै, सरकारले स्वास्थ्य क्षेत्रको लागि प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ अर्ब हस्तान्तरण गरिएको अर्थमन्त्री शर्माले बताएका छन्।
बजेट भाषण जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।