काठमाडौं– आगामी आर्थिकको बजेटमा वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब विनियोजन गरिएको छ।
अर्थमन्त्री जनार्दशन शर्माले प्रस्तुत गरेको बजेटमा वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ विनियोजन गरिएको बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।