काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् उखु किसानलाई अनुदान उपलब्ध गराउने भएको छ।
सरकारले उखु किसानलाई अनुदानमार्फत् ८१ करोड बजेट विनियोजन गरेको छ।
आर्थिक वर्ष ०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले यस्तो जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।