काठमाडौं- सरकारले पर्यटन क्षेत्रको प्रवर्धनका लागि लागि ९ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको छ। आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले यस्तो जानकारी दिएका हुन्।
सरकारले धार्मिक पयर्टन लगायत विभिन्न पर्यटकीय क्षेत्रको संरक्षण सम्बद्र्धन गर्दै पर्यटन प्रबद्र्धनलाई महत्वका साथ अघि बढाउने उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।